२४ बैशाख २०८१, सोमबार
चैत २५ गते तोकियो पत्रकार महासंघको चुनाव
  • काँचुली खबर

?????????????????????????????????????????????????????????

नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ । महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत २५ गते निर्वाचन गर्न लागिएको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले चैत २५ गते निर्वाचन हुने जानकारी दिए । चैत ७ गते निर्वाचनसम्वन्धी सम्पूर्ण कार्यतालिका सार्वजनिक गरिने छ ।

  • ४ चैत्र २०७७, बुधबार १६:३५ प्रकाशित
  • Nabintech