समाज


माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जको धम्बोझीमा सरेको छ । सेतु विक चोकमा रहेको सो संस्था धम्बोझीमा सरेको हो । नयाँ भवनमा सरेको सहकारीको सोमबार एक कार्यक्रमका बिच उद्घाटन...

  • सेयर बजार परिसूचक नेप्से ८।२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो । आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा...

  • पहिलो र दोस्रो चरणको कोरोनाकालमा हटस्पट बनेको बाँकेमा पुन: कोरोना संक्रमणको दर बढ्न थालेको छ । सोमबार मात्र बाँकेका १५ जनामा कोरोना संक्रमण देखिएको छ । बाँकेका ३ वटा प्रयोगशालामा ३१ जनामा संक्रमण पुष्टि हुँदा बाँकेका मात्र १५ जनामा संक्रमण पुष्टि भएको...

  • ६ महिना अघि कोहलपुरबाट हराएका ३ बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका वडा नं. ४ का ७ देखि ९ वर्षका २ बालक र १ बालिका भारतको बरेली स्थित एक बालगृहमा भेटिएको र उनिहरुको उद्धार गरि कोहलपुर ल्याईपुर्याईएको कोहलपुर वडा नं. ४ का वडा...

  • जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । यसअघि उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कुन पक्षमा सनाखत गर्ने भन्ने...

  • जसपाको अधिकारसम्बन्धी विवादमा उपेन्द्र यादवको पक्षमा बहुमत जुटेको दावी गरिएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको पक्षमा अत्यधिक बहुमत जुटिसकेको भन्दै अझैपनि आयोगमा सनाखतका लागि कार्यकारीणी सदस्यहरु आउने क्रम जारी रहेको बताए । उनले...

  • निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादबारे आज निर्णय लिने भएको छ । आयोगले आज ११ बजे पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको...

  • नेकपा माओवादी केन्द्र कोहलपुरले एक हप्ते कार्यकर्ता स्कुलीङ (प्रशिक्षण तालिम) सुरु गरेको छ । आईबार देखि सुरु भएको स्कुलिङ १६ गतेसम्म सञ्चालन हुने माओवादी केन्द्र कोहलपुरका सचिव बल बहादुर खड्का अबिरलले जानकारी दिए । स्कुलिङमा कोहलपुर नगर क्षेत्रका...

  • बाँकेको कोहलपुर नगरपालिका वडा नं. १४ हवल्दारपुरमा शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्ध युवाहरुलाई अभिमुखीकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । माइती नेपालको आयोजना र समाज सेवा संस्था नेपालको समन्वयमा संचालन गरिएको कार्यक्रममा माइती नेपाल क्षेत्रीय...

  • पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ८३४ नमुना परीक्षणमध्ये पीसीआरबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...