समाज


२ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा एक दिने मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजना तथा गोरखा स्कुलको संयोजनमा...

  • २ साउन, काेहलपुर । काेहलपुरका १२ राजनितिक दलहरूकाे 'संयुक्त दलिय मोर्चा' ले काेहलपुर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । शुक्रबार काेहलपुरमा क्रियाशील नेकपा माओवादी केन्द्र लगायत १२ राजनैतिक दलहरूकाे 'संयुक्त दलिय मोर्चा' ले नेपाली काँग्रेस...

  • १ साउन, नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा २० अर्ब बढी राजश्व सङ्कलन गरेको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले गत आवमा २० अर्ब २८ करोड ५१ लाख ८१ हजार रुपियाँ राजश्व सङ्कलन भएको जानकारी दिए...

  • १ साउन, काठमाडौँ । संवैधानिक व्यवस्थाअनुसार असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट स्वीकृत भइसक्नुपर्ने भए पनि देशभरका १२ वटा गाउँपालिकाहरूले अझै बजेट ल्याउन सकेका छैनन्। गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले एक विज्ञप्ति जारी गर्दै कुल ४६० गाउँपालिकामध्ये...

  • ३२ असार, नेपालगन्ज । पाल्पाकाे ग्लोबल डेरी प्रा.लि. ले पश्चिम नेपालमा समेत सेवा विस्तार गरेकाे छ । ग्लाेबल डेरीले बिहिबारदेखि बुद्धभूमि ब्राण्डका दुग्ध तथा दुग्धजन्य पदार्थहरू बाँके र बर्दियामा बिक्री सुरु गर्ने तयारी गरेकाे छ । पश्चिम नेपालकाे प्रमुख...

  • ३२ असार, कोहलपुर । प्रहरीले कोहलपुरबाट मंगलबार नक्कली नोट र लागुऔषधको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गर्यो । आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी मिडिया हाउसबाटै नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित पक्राउ परेपछि संचार क्षेत्र नै आश्चर्यमा...

  • ३२ असार, कोहलपुर । कोहलपुर-सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा देखिएको विवाद सुल्झिएको छ । जसले गर्दा आयोजना अघि बढाउने बाटो खुलेको छ । लामो समयदेखि विवाद हुँदा आयोजना निर्माणको काम अवरुद्ध हुँदै आएको थियो । जसले गर्दा आयोजना निर्माणमा...

  • ३२ असार, काेहलपुर । भारतबाट धनमाल लुटपाट गरी आएका ६ जना बाँकेको कोहलपुरबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलुरका अनुसार कालिकोटको रासकोट नगरपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय मन बहादुर शाही, सोही ठाउँका ४२ वर्षका तेज बहादुर शाही, सान्नी त्रिबेणी...

  • ३१ असार, सुर्खेत । सुर्खेतमा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भेरी नगरपालिका‐५, जाजरकोट घर भएका ३६ वर्षीय उदय चन्द रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका‐३...

  • ३१ असार, कोहलपुर । प्रहरीले कोहलपुरबाट पत्रकार सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नक्कली नोट र १९ किलो ३२५ ग्राम अफिम सहित कोहलपुरबाट आफुलाई पत्रकार भनि चिनाउने मन बहादुर सहकारी र बाफेकोट नगरपालिका वडा नम्बर १० रुकुमकी सपना पुन पक्राउ परेका हुन । लागुऔषध...