५ साउन, धनुषा । महोत्तरीस्थित महोत्तरी गाउँपालिका-१ पर्सा टोलका ३२ वर्षीय बिमलेश यादवको हत्या आरोपी एक युवतीले प्रहरीमा सनसनीपूर्ण बयान दिएकी छन् । महोत्तरीकै बनौटा घर भएकी २१ वर्षीया...
५ साउन, काठमाडौँ । ‘गोप्य घुस डिल’मा मुछिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र बिचौलिया सुजन लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि डाकेको छ । मालपोत र भूमि आयोगका अधिकारीलाई हातमा लिएर पोखराको बाटुलेचौरस्थित...
५ साउन, तुलसीपुर । दाङको तुलसीपुरमा २१ वर्षीय एक युवक सितलपुर घाट नजिकै मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१२ कचिलाका २१ वर्षीय किरण खत्री आइतबार बेलुकी सितलपुर घाटनजिकै मृत अवस्थामा फेला परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका...
४ साउन, काेहललपुुर । आफ्नै बुबाको हत्या गरेर फरार भएका बैजनाथ गाउँपालिका-२ मकैबारीका भुपेन्द्र रोकाय १३ दिनपछि पक्राउ परेका छन्। गत असार २१ गते साँझ करिब ७:३० बजे ६० वर्षिय टोप बहादुर रोकायलाई उनकै ३२ वर्षिय छोरा भुपेन्द्र रोकायले धारिलाे हतियारले प्रहार...
४ साउन, कोहलपुर । प्रदेश कार्यक्षेत्र भएका दुई दर्जन बढी सहकारीमा बचतकर्ताको करोडौं रकम अपचलन भएर समस्या आएपछि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले १९ बुँदे निर्देशन जारी गरेको छ । २०८१ साउन १८ को अद्यावधिक तथ्यांक अनुसार लुम्बिनीमा प्रदेश...
४ असार, बर्दिया । घरमा पालेको गोरुले हानेर बर्दियामा एक जनाको मृत्यु भएको छ । गोरु बिहान छुटेपछि डोरीले बाँध्न गएका ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको गोरुको आक्रमणमा परी आइतबार बिहान मृत्यु भएको छ। गोरु छुटेर एक किलोमिटर टाढा...
एजेन्सी । मह एक प्राकृतिक गुलियो पदार्थ हो। ब्याक्टेरिया, ढुसी लगायतका सूक्ष्म कीटाणु चिनीजस्ता गुलियो पदार्थमा निकै फस्टाउँछन्। तर मह सितिमति बिग्रँदैन। महले त्यसरी सुक्ष्म कीटाणुलाई जित्ने क्षमताको कारण के होला ? धेरैजसो सिसीमा बन्द गरिएका खानेकुराहरूको...
३ साउन, हुम्ला । हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनालाई उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ । सिमकोट गाउँपालिका-१ बैजीबाडा गाउँ नजिकै शुक्रबार ट्याक्टर दुर्घटना हुँदा घाइते भएकाहरुलाई जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज...
परिचय “चलचित्र केवल मनोरञ्जनको साधन मात्र होइन, समाजको प्रतिबिम्ब पनि हो ।” यस भनाइलाई पुष्टि गर्ने नेपाली चलचित्र हो, "यो मन त मेरो नेपाली हो" । लेखक तथा निर्देशक नर प्रधानद्वारा निर्देशित यो चलचित्रले राष्ट्रप्रेम, भाषा-संस्कृति, प्रवासी नेपालीको भावना,...
२ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा एक दिने मानव अधिकार शिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव अधिकार शिक्षा समाज र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजना तथा गोरखा स्कुलको संयोजनमा गोरखा स्कुलका शिक्षक तथा कर्मचारीहरुकालागी मानव अधिकार शिक्षा...