समाज


९ साउन, कोहलपुर । बि नेक्स्ट ईभेन्ट नेपाल प्रा.लि. ले बाँकेको कोहलपुरमा नयाँ प्रतिभाको खोजी गर्ने भएको छ । प्रा.लि.ले पहिलो पटक “Next Model Kohalpur-Season 1” आयोजना गर्ने भएको छ । शुक्रबार कोहलपुरमा पत्रकार...

  • ८ साउन, नेपालगञ्ज । साउनको पहिलो हप्ता कटिसक्दा पनि पानी नपर्दा बाँकेका किसान चिन्तित भएका छन् । मानो खाएर मुरी फलाउने यो बेला पानी नपर्दा यहाँका किसान आकाश हेर्दै बसेका छन् । ‘आकाशमा बादल हेर्दै बसेका छौँ। पानी पर्न सकेको छैन,’डुडुवाका किसान राजकुमार...

  • ८ साउन, बर्दिया । बर्दियाको मानखोलामा एक व्यक्तीको वेवारीसे शव फेला परेको छ । बढैयाताल गाउँपालिका वडा नं. ४ स्थित मानखोलामा अज्ञात पुरुषको शव फेला परेको हो । गत राति करिब १०:३० बजे स्थानीय बासिन्दाले खोलाको बीच भागमा एक पुरुष व्यक्ति घोप्टो अवस्थामा मृत...

  • ८ साउन, बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। दुर्घटनामा हिमाली गाउँपालिका-५, सुन्यबाडा बस्ने ७३ वर्षीय बाजा रोकाया र सोही ठाउँमा बस्ने ७५ वर्षीय विजुरा रोकायाको मृत्यु भएको हो। बिहीबार...

  • ८ साउन, कोहलपुर । गोरखा युनाईटेड पब्लिक स्कुलले १८औं ब्याचका नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कोहलपुर २ मा रहेको उक्त विद्यालयले कक्षा ११ मा अध्ययन गर्न आएका १८औं ब्याच नयाँ विद्यार्थीहरुलाई बुधबार...

  • ७ साउन, नेपालगन्ज । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री स्वर्गीय बिश्वेश्वरप्रसाद (वि.पी.) कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका-७, नन्कौपुरमा एक दिने महिलामुखी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली...

  • ७ साउन, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले इन्ट्रा-डे कारोबार गर्न व्यवस्था गर्ने भएको छ । बोर्डले ल्याएको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिएको हो । एकै दिनभित्र एउटै सेयर पटक पटक खरिद बिक्री गर्न सकिने व्यवस्थालाई ‘इन्ट्रा...

  • ७ साउन, कोहलपुर । लुम्बिनी प्रदेशमा मानव र वन्यजन्तुबीचको द्वन्द्व दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । प्रदेशका बाँके, बर्दिया र कपिलवस्तु जिल्लामा वन्यजन्तुको आक्रमणका कारण गएको एक वर्षको अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । प्रदेश वन निर्देशनालयका अनुसार...

  • ६ साउन, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-३, एक्लैनी स्थित आठ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सोही ठाउँ बस्ने ५५ वर्षीय गुड्डु हल्वाई रहेको प्रहरीले जनाएको छ । जबरजस्ती करणी सम्बन्धी...

  • ६ साउन, कोहलपुर । दाङको घोराहीमा छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको छ। असार ३० गते १६ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई प्रहरीले पक्राउ गरेको हो। बालिकाकी आमा भारतमा काम गर्थिन्। बुबाबाटै बलात्कार भएपछि बालिकाले...