१० भदौ, नेपालगन्ज । धारा नेपालगन्ज म्याराथनको १० औँ संस्करणलाई उत्सवमय बनाउन प्रि-इभेन्टका रूपमा नेपालमै पहिलो पटक नेपालगन्जमा १० किलोमिटर रात्रि दौड आयोजना गर्न लागिएको छ । नेपालगन्ज...
१० भदौ, तौलिहवा । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासामा दुर्घटना भएको छ । दुर्घटनामा २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ...
१० भदौ, काठमाडौँ । नेपाल, भारत र श्रीलंकाका सेनाका जवानहरूले लुम्बिनीदेखि कोलम्बोसम्मको बुद्ध सर्किटमा बाइक यात्रा गर्ने भएका छन् । यात्रा यही अक्टोबरको मध्यमा सुरु हुने बताइएको छ । यो यात्राको आयोजना तीन देशका सरकार र रोयल थाई मोनास्ट्रीले गरेका हुन्...
१० भदौ, काठमाडौं । मुलुकका करिब ६५ प्रतिशत जनसंख्या कृषिमा आश्रित देखिए पनि यसबाट पलायन हुँदा खेतीयोग्य जमिन बाँझोमा परिणत हुने क्रम बढ्दो छ। कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अझै १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो छ। यद्यपि कृषि प्रधान देश...
९ भदौ, काठमाडौं । नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट...
९ भदौ, सुर्खेत । सुर्खेत बसपार्कमा यात्रु चढाउने विषयलाई लिएर सडकमा चक्काजाम गरिएको छ। प्रहरीले गाडी रोक्न नदिएको भन्दै संयुक्त यातायातले मुख्य सडकमा नै गाडी रोकेर चक्काजाम गरेको हो। सुर्खेतमा हिल्सा यातायात प्रा.ली. र संयुक्त यातायातबाट छुट्ने गाडीमा...
९ भदौ, काठमाण्डौं । नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ। आतबार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। तीव्र गतिमा आएको...
८ भदौ, कोहलपुर । नुहाउने क्रममा खोलामा डुबेर कोहलपुरका एक युवाको ज्यान गएको छ । कोहलपुर नगरपालिका-१३, हात्तीसार नजिकको खोलामा पौडी खेल्ने क्रममा डुबेर कोहलपुर-११ का १८ वर्षिय युवाको मृत्यु भएको हो। कोहलपुर साझा चोक निवासी १८ वर्षीय निश्चल श्रेष्ठको मृत्यु...
८ भदौ, नेपालगन्ज । बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकाले नगरमा छाडा छाडिएका पशु चौपाया व्यवस्थापन गर्न थालेको छ । जथाभावीरुपमा पशु चौपाया छाडा छाडिदिँदा दुर्घटनाको जोखिम बढेपछि व्यवस्थापन गर्न थालिएको नगरपालिकाले जनाएको हो । शनिबारदेखि नगरका...
८ भदौ, दाङ । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको सरुवा गरेका हुन् । दुई वर्ष अवधि...