१७ मंसिर, काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् । कांग्रेस-एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई पराजित...
१७ मंसिर, काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको...
१७ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित टियु मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सोमवार दुई खेल हुँदैछन् । पहिलो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजको सामना गर्दैछ । खेल बिहान ९ः१५ बजे सुरु हुनेछ । पहिलो खेल खेल्दै गरेका दुवै टोली जितका साथ प्रतियोगिता...
१७ मंसिर, काठमाडौँ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । सोमबार बिहानको अध्यावधिक विवरणअनुसार नेपाली कांग्रेसले १३ वटा वडामा विजय हासिल गरेको छ भने एमालेले ५, माओवादीले ४, जसपा नेपालले २, एकीकृत समाजवादीले १, नेमकिपाले १ र स्वतन्त्र...
१५ मंसिर, नेपालगन्ज । बाँकेका प्रदेश सभा सांसदलाई पार्टीबाट निष्कासन गरेपछि पश्चिम तराईमा एमालेभित्र विवाद बढ्न थालेको छ। नेकपा (एमाले) बाँकेले पार्टीलाई हानिनोक्सानी पुर्याएको भन्दै लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई एमाले सदस्यबाट निलम्बन...
१५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्टले जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो। विराटनगरले दिएको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा...
१५ मंसिर, काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु भएको छ । नेपाल क्रिकेट सङ्घ ९क्यान०को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने लिगको पहिलो संस्करणको खेलमा विभिन्न आठ टोलीको सहभागिता रहेको छ । आजदेखी सुरु भएको लिग अन्तर्गत उद्घाटन खेलमा...
१४ मंसिर, काठमाडौं । शनिबारदेखि सबैको व्यग्र प्रतिक्षामा रहेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) सुरू हुँदैछ । एनपीएलमा सहभागी सबै टोलीहरू अन्तिम तयारीका लागि काठमाडौं आइ पनि सकेका छन् । टिमले अन्तिम तयारी गरिरहँदा टिममा अनुबन्ध...
१४ मंसिर, कोहलपुर । अछाममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले आफैंमाथि गोली प्रहार गरेका छन् । तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दले बिहीबार राति आफैंमाथि गोली...
१४ मंसिर, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जले आइतबारदेखि हेमोफेलियाका बिरामीका लागि अस्पतालमा नयाँ सेवा थप गर्ने जनाएको छ । सो सेवा सुरु गरिएसँगै त्यसका लागि बिरामीले काठमाडौं जानुपर्ने बाध्यताको पनि अन्त्य हुने अस्पतालले जनाएको छ । भेरी अस्पतालका...