३१ साउन, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने लाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा सरुवा गरीएको छ । लामिछाने १ सय २६ दिन भैरहवा कारागार बसेर आज नख्खु सरुवा भएका हुन । लामिछानेलाई...
३१ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि १५ शैयाको महिला डेडिकेटेड अस्पताल संचालनमा आएको छ । यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा संचालनमा ल्याइएको 'एच एण्ड एच' अस्पतालले यसक्षेत्रका महिलाहरुको स्वास्थ्यमा...
३१ साउन, नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिका-१२ मा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। धानखेतमा काम गर्न गएकी ४५ वर्षीया जगतारानी थारूको चितुवाको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, थारूलाई...
३१ साउन, जुम्ला । शनिबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत एक बिरामीको मृत्यु भयो । उपचारको क्रममा प्रतिष्ठानमा उपचाररत हिमा गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डिकेसनाथ योगीको मृत्यु भएको हो । योगीको मृत्यु पछि आफन्तहरुले...
३० साउन, काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा नेपागञ्ज उपमहानगरपालिका-५ का २२ वर्षीय अमन साह, सोही ठाउँ बस्ने २६ वर्षीय भाइजन अन्सारी,...
२९ साउन, कोहलपुर । कोहलपुर-नेपालगन्ज राजमार्ग अन्तर्गत हवल्दारपुर सडकखण्ड मर्मतकालागी सडक डिभजन कार्यालय नेपालगन्ज र निर्माण कम्पनी बिच सहमती भएको छ । बिहिबार सडक डिभिजन कार्यालय नेपालगञ्जमा डिभिजन प्रमुख नरेन्द्र प्रसाद यादवको अध्यक्षतामा बसेको...
२९ साउन, कोहलपुर । विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १, ३ र ५ वडामा बढी क्षति गरेको छ । बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । उनकाअनुसार कवाडी...
२९ साउन, काठमाडौँ । बाँके जिल्लालाई अन्नको भण्डार बनाउँदै ‘हरियो बाँके’मा रूपान्तरण गर्ने लक्ष्यका साथ दुई दशकअघि सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना अलपत्र अवस्थामा छ । किसानको खेत-खेतमा पानी पुर्याएर कृषिमा क्रान्ति ल्याउने भन्दै आयोजना...
२८ साउन, नेपालगन्ज । बाँके प्रहरीले ठुलो मात्रामा नगद र गहजा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार साउन २७ गते नेपालगन्ज-१४ उदयपुरका २८ वर्षिय रमेश लोनियालाई २२ लाख नगद, गहना र आगुऔषध (ब्राउन सुगर) सहित...
२८ साउन, कोहलपुर । कोहलपुर-नेपालगन्ज सडकखण्ड तत्काल मर्मतको माग गर्दै सडकमै उभिएर खबरदारी गरिएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले बुधबार सडकमा नै पत्रकार सम्मेलन आयोजना गरी जीर्ण सडक तत्काल मर्मत गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको...