३० असोज, नेपालगन्ज । दशैं अवधिभर बाँके जिल्लाबाट तीन करोड रुपियाँभन्दा बढीका खसीबोका बिक्री भएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत तीन करोड रुपियाँ बढीका खसीबोका जिल्ला बाहिर...
२९ असाेज, काेहलपुर । आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनले स्थानीय व्यवसायीहरूको ध्यान खिचिरहेको छ । यस पटकको निर्वाचनमा उम्मेदवारहरू भन्दा बढी मतदाता उत्साहित देखिएका छन् । चुनावी प्रक्रियामा सहभागिता जनाउन लोकतान्त्रिका...
२९ असोज, दाङ । बबई गाउँपालिका-४ मा युवकले आफ्नै पेटमा चक्कु प्रहार गर्दा मृत्यु भएको छ । भक्तपुर नगरकोट गाउँपालिका-१४ घर भई हाल बबई गाउँपालिका-४ हापुरे बजारमा डोल्मा होटेल सञ्चालन गर्दै आएका सोमार तामाङका २८ वर्षीया छोरा अनिल तामाङ रहेको इलाका प्रहरी...
२९ असोज, काठमाण्डौं । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्र्दै आगमी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन...
२९ असोज, कोहलपुर । टाउको काटी हत्या गरेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको जनाएको छ । यहि असोज २६ गते बिजयादशमीको दिन कोहलपुर नगरपालिका वडा नं. ८ स्थित सरसस्वतीचोक नजिकै एक स्थानियको टाउको काटि फरार रहेको अभियोगमा अनिल परियार पक्राउ परेका...
२८ असाेज, काेहलपुर । आगामी कार्तिक ३ गते हुने कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समावेशी व्यवसायी समूहले मतदाता शिक्षा अभियान सुरू गरेको छ । यस समूहले मतदाताहरूलाई आफ्नो मताधिकारको प्रयोग कसरी गर्ने भन्ने विषयमा आज सोमबार कोहलपुर...
२८ असोज, नेपालगन्ज । बर्दियामा गोली प्रहारबाट एक जना घाइते भएका छन् । गुलरिया नगरपालिका-८ का ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार हुँदा उनी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा...
२८ असोज, कोहलपुर । बडा दशैंको राती हत्या गरीएका चन्द्र बहादुर कामीको टाउको फेला परेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कामिको टाउको घटना स्थलबाट करीब ५ सय मिटर उत्तर-पुर्वमा सुनिता परियारको घरको सेफ्टी ट्याङ्कीमा फेला परेको हो । गत शनिबार राति...
२७ असाेज, काेहलपुर । बाँकेकाे कोहलपुरमा दसैँको दिन एक जनाको घाँटी रेटेर हत्या भएको छ । शनिबार राति कोहलपुर नगरपालिका-८ पिपिरीमा एक पुरुषको घाँटी रेटेर हत्या भएको हो । पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा शनिबार राति हत्या गरिएको अवस्थामा...
२७ असोज, काठमाडौं । दशैंको टीका र जमरा लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ । नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म...