१५ भदौ, काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण केही दिनदेखि देखिएको अन्यौल तत्काललाई टरेको छ । सञ्चार मन्त्रालयका अधिकारी र नेपाल पत्रकार महासंघबीच ४ बुँदे सहमतिसँगै मन्त्रालयले...
१५ भदौ, नेपालगन्ज । एक वर्षअघि बिहे गरेकी नेकपा एमालेकी समानुपातिक सांसद सरिता पुनले तीन साताअघि आफ्नो पहिलो सन्तानलाई जन्म दिइन् । नयाँ जीवनलाई संसारमा देखाएलगत्तै उनी स्वयले भने संसारबाट बिदा हुनु परेको छ । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउपालिका-१०...
१५ भदौ, कोहलपुर । नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले एक कार्यक्रममा दिएको अभिब्यक्ती बाँकेका काँग्रेसी नेता-कार्यकर्ताबिच वहषको विषय बनेको छ । जिल्ला सभापति नारायण प्रसाद गौडेलमाथि व्यक्तिगत टिप्पणी गरेपछि स्थानीय नेता तथा कार्यकर्ताले...
१४ भदौ, कोहलपुर । नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजिवी संगठन कोहलपुरको अध्यक्षमा मान बहादुर वली निर्वाचित भएका छन । कोहलपुरमा सम्पन्न पहिलो सम्मेलनबाट वलीको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत निर्वाचित भएको हो । जसको उपाध्यक्षमा...
१४ भदौ, कोहलपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कोहलपुरको रोहिणी खोला नजिकै सवारी दुर्घटना भएको छ । शनिबार दिउँसो २ बजेतिर कोहलपुर १२ रोहिणी खोला नजिकै गाडी पल्टिएको हो । कोहलपुरदेखि बुटवल जाने क्रममा लु २ ख ३०५ नम्बरको गाडी अनियन्त्रित भएर पल्टिएको...
१४ भदौ, कोहलपुर । दाङको राप्ती गाउँपालिका-८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ विदेशबाट फर्किएका छन् । बहाल भएकै अबस्थामा रोजगारीका लागि बेलायत गएका अध्यक्ष गुरुङ एक वर्षपछि फर्किएका हुन्। उनी अघिल्लो वर्ष साउन २० मा विदेश गएका थिए। ‘म एक हप्ताअघि मात्रै...
१३ भदौ, रुपन्देही । नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरुद्ध पाँच करोड ७९ लाख ६२ हजार ४४० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार यादवले...
१३ भदौ, नेपालगन्ज । नेपाल प्रहरीको बढुवा र सरुवामा हुने राजनीतिप्रति कटाक्ष गर्दै बर्दीमै भिडियो बनाउने एक प्रहरी जवानको मानसिक अवस्था ‘गडबड’ रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत प्रहरी जवान माधवप्रसाद भुगाईले भदौ १० गते (हरितालिका...
१३ भदौ, दाङ । आगामी असोज २५ गतेदेखि २७ गतेसम्म दाङमाअन्तर्राष्ट्रिय योग सम्मेलन हुने भएको छ । बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय परिसरमा आयोजना हुन लागेको सम्मेलनको बारे शुक्रबार जानकारी गराइएको छ । नेपाली जनताको सहयोगमा २०४३ साल मङ्सिर २५...
१३ भदौ, काठमाडौँ । घरजग्गा कारोबारका लागि इजाजतपत्र दिने प्रक्रिया खुला भएको छ । सरकारले भूमिसम्बन्धी नियमावलीको आठौँ संशोधन गर्दै व्यवसायिक घरजग्गा कारोबारको लागि इजाजत दिने व्यवस्था गरेको हो । संशोधनमार्फत घरजग्गा कारोबारका लागि इजाजत पत्र प्राप्त...