१६ माघ, नेपालगन्ज । नेपाल नेत्रज्योति संघ फत्तेवाल आँखा अस्पताल नेपालगंजको आयोजनामा बाँकेका विभिन्न ४ बिद्यालयका दुई हजार ८६८ जना बिद्यार्थिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल...
१६ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मिति जानकारी गराएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...
१६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा एक युवाले आफ्ना नावालक छोरा र पत्नीलाई आगो लगाएका छन् । कोहलपुर-१ शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आईतबार बेलुका आगो लगाएका हुन् । बुवाले लगाएको आगोले...
१५ माघ, नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचाजी’ को तेस्रो स्मृती दिवस नेपालगंजमा मनाईएको छ ।नेपाल पत्रकार महासंघ बाँके शाखा, पन्नालाल गुप्ता स्मृति प्रतिस्ठान र नेपाल प्रेस युनियन बाँकेले छुट्टा–छुट्टै कार्यक्रमको...
१५ माघ, नेपालगनज । प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवस बिभिद कार्यक्रम गरी देशव्यापी रूपमा मनाईएको छ । दिवसको अवसरमा बाँकेमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँकेको सभाहलमा भएको कार्यक्रममा पत्रकारीतासँग सम्बन्धित...
१४ माघ, काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य...
१३ माघ, काेहलपुर । विमान दुर्घटना परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पाैडेलकाे स्मृतिमा काेहलपुरमा श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले शुक्रबार १३औं दिनकाे पुण्यतिथिकाे अवसरमा बाँकेकाे काेहलपुरमा श्रद्धाञ्जली...
१३ माघ, काठमाडौ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने...
१३ माघ, कोहलपुर । कोहलपुर नगरपालिकाको १२औं नगरसभाले दुईवटा विद्येयकसहित सार्वजनिक महत्वका झन्डै एक दर्जन प्रस्तावहरु स्वीकृत गरेको छ । नगरसभाको शुक्रबार बसेको दोस्रो बैठकमा नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले प्रस्तुत गरेको प्रस्तावलाई...
१२ माघ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको प्रादेशिक महोत्सवमा बिहीबार सरस्वती पूजाको अवसर पारेर २० हजार बढी दर्शक अवलोकन गरेका छन । महोत्सवप्रति दर्शकको आकर्षण बढ्दै गएपछि ब्यवसायीहरु उत्साहित भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक...