१४ माघ, काेहलपुर । बाघको आक्रमणबाट बाँकेमा एक महिलाको ज्यान गएपछि बाघ खोजी अभियानलाई तिव्र पारिएको छ । सो बाघले अन्य मानिसलाई आक्रमण गर्ने सम्भावना बढेकाले रोक्न बाघको खोजी कार्यलाई...
१३ माघ, काठमाण्डौं । कृषि विज्ञ मदन राईलाई बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको मुद्धामा अदालतले दोषी ठहर गरेको छ। जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालले राईलाई माघ १० गते बाल यौन दुरूपयोगमा दोषी ठहर गरेको सूचना अधिकारी सुदीप भट्टराईले...
१३ माघ, काेहलपुर । बढ्दाे शितलहर र अत्यधिक चिसाेका कारण पठन पाठन समेत प्रभाबित हुने भएपछी बाँकेकाे काेहलपुर नगरपालिकाले विद्यालयहरुमा पुन: जाडो बिदा दिने भएकाे छ । माग ११ गतेकाे बैठककाे निर्णयअनुसमर माघ १३ गतेदेखि १५ गतेसम्म ३ दिन जाडो बिदा दिने निर्णय...
१२ माघ, नेपालगन्ज । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बिक (तुफान)ले खजुरा बहुउद्देश्यीय सभा हलको नामकरणका बारेमा भ्रमपूर्ण प्रचारबाजी भएको भएको भन्दै ध्यानाकर्षण भएको बताएका छन । उनले उक्त सभाहलको ठेक्का आव्हान गर्दा, ठेक्का सम्झौता गर्दा देखि पटक पटक...
१२ माघ, बैतडी । जिल्लाको सिगास गाउँपालिका-१ माडौँमा आज बिहान भएको जीप दुर्घटना गम्भीर घाइते भएका दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो...
१२ माघ, काठमाडौं । हिमालय रोडिजको छैटौं सिजनले सोमबार विजेता प्राप्त गर्नेछ । टीम अनुपविक्रम शाही र टीम लाउरेका दुई प्रतिस्पर्धी फाइनलिस्टको रुपमा उपाधि जित्ने होडमा छन् । टीम अनुपबाट जोसेफ शर्मा र टीम लाउरेका अरविन चन्द ठकुरी फाइनलिस्ट हुन् । सोमबार...
१२ माघ, नेपालगन्ज । नक्कली जग्गा धनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नक्कली श्रेस्ता कायम गरी ठगी गरेको आरोपमा काठमाण्डौंबाट तिन जनालाई पक्राउ गरी...
१२ माघ, काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी)को नेतृत्व चयनका लागि आज मतदान भईरहेकाे छ । २३औं सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि आज मतदान हुन लागेको हो । जहाँ २४ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्नेछन्। केन्द्रीय अध्यक्षका...
१० माघ, काेहलपुर । प्रथम खो खो विश्वकप फाइनलमा पुगेर इतिहास रच्न सफल नेपाली खोखो खेलका राष्ट्रिय खेलाडीहरू कोहलपुरमा निराश मुद्रामा भेटिए । भारतमा सम्पन्न प्रथम खाे खाे विश्वकपको उपविजेता बन्न सफल खेलाडीहरू मध्येका पुरुष तर्फका खेलाडी विकराल सिंह...
१० माघ, खजुरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकेको खजुरा गाउँपालिकाको खजुरा बजार निर्माण गरिएको पाँच सय क्षमताको बहुउद्देश्यीय सभाहलको उदघाटन गरेका छन् । खजुरा गाउँपालिकाले करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण गरेको...