२६ असोज, काठमाडौं । बिहीबार ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ । यो ग्लोबल हंगर इन्डेक्सको १६औं संकरण हो । जसमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख...
२५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताएका छन । द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले "संक्रमणकालिन...
२६ असाेज, नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ । विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय,...
२५ असोज, काठमाडौं । जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगललाई कैदमुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा प्रधानन्यायाधीशसहित तीन न्यायाधीशले हेर्न नमिल्ने आदेश गरेका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरु डा। आनन्दमोहन...
२५ असोज, नेपालगन्ज । नेकपा (माओवादी केन्द्र) बाँकेले विशेष रूपान्तरण अभियान अन्तर्गत बाँकेमा श्रम शिविर संचालन गरेको छ । गत भदौ १६ गते देशैभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादीः विषेश रुपमान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादी नेता कार्यकर्ताहरू...
२५ असोज, कोहलपुर । राप्तीसोनारी गाउँपालिका वडा नं. ९ खैरीकी हरीकला खड्काले डालेघाँसको विउ र विरुवा उत्पादन गर्दै आएको पाँच वर्ष भयो । अहिले पनि खड्काले वर्षेनी डालेघाँस र भुइघाँसको बिउ तथा विरुवा उत्पादन गर्दै आएकी छिन । २०७५ सालमा हेपर इन्टरनेशनलको...
२५ असोज, काठमाडौँ । गृह मन्त्रालयले बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विपिन आचार्य सहित ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । धार्मिक र साम्प्रदायिक दङ्गा भड्किएपछि प्रजिअ आचार्यलाई गृह मन्त्रालयमा फिर्ता बोलाइएको छ । बाँकेको प्रमुख...
२५ असोज, काठमाडौँ । नेकपा माओवादीका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा आघि सार्ने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । गठबन्धनको बिहीबार बसेको बैठकले आङ्बोलाई प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको हो । नेकपा...
२५ असोज, कोहलपुर । कोहलपुरको ८ नं. वडामा भोलीदेखी वडा कप प्रतियोगिता संचालन हुने भएको छ। वडा दसैको अवसरमा शुक्रबारदेखी हुन लागेको वडा कपअन्तर्गत १० विधामा खेलकुद प्रतियोगिता संचालन गर्न लागिएको ८ नं. वडा कार्यालयले जनाएको छ । कोहलपुर नगरपालिका वडा नं....
२५ असोज, नेपालगञ्ज । बाँकेमा आन्दोलनरत स्थानिय तहका कर्मचारीहरुले संघर्ष समिती गठन गरेका छन । नेपालगञ्ज उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्यालको संयोजकत्वमा जिल्लाका ८ वटै पालिकाको प्रतिनिधित्व हुने गरी जिल्लास्तरीय ११ सदस्यीय स्थानीय...