समाज


५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको खानेपानी संस्थाको निर्वाचनकालागि मनोनयन दर्ता गरीएको छ । निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ता गरीएको...

  • ५ साउन, काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी पाठ्यक्रम जरूरी रहेको बताएका छन । शुक्रबार दिउँसो...

  • ५ साउन, कोहलपुर । कोहलपुर खानेपानी संस्थाको आगामी निर्वाचनकालागि काँग्रेस सम्वद्ध लोकतान्त्रिक प्यानलले आफ्नो प्रतिवद्धता-पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत लोकतान्त्रिक प्यानलले २६ बुँदे प्रतिवद्धता-पत्र सार्वजनिक गरेको...

  • ५ साउन, कोहलपुर । शुक्रबार बिहान कोहलपुर बसपार्क नजिकै भेटिएको शवको पहिचान खुलेको छ । कोहलपुर नगरपालिका ११ मा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको थियो । उक्त शव बैजनाथ गाँउपालिका ६ पार्बतिपुर घर भएका ऐन बुढा छेत्री रहेको प्रहरी स्रोतले...

  • ५ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको छोटो दुरीको बसपार्क नजिकै एक बृद्धको शव भेटिएको छ । कोहलपुर नगरपालिका वडा नं.  ११ बसपार्क नजिकैको नालामा मृत अवस्थामा फेला परेका व्यक्तिको पहिचान हुन सकेको छैन । शवलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा...

  • ५ सउन, नेपालगन्ज । बाँकेमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान चलाएको छ । बैजनाथ गाउँपालिका वडा नं. ८ झिगौला गाउँस्थित मानखोला नदी किनारामा रहेको गाँजाका बोटहरु प्रहरी र स्थानीयवासीको पहलमा नष्ट गरिएको छ । प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा केहि...

  • ५ साउन, काेहलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९-८० मा दुई करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने ४३ हजार आठ सय ३८ सवारीसाधनका चालकलाई कारबाही गरी सो रकम असुल गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका...

  • ४ साउन, नेपालगन्ज । बाँकेमा जग्गाको सरकारी मूल्य प्रतिकठ्ठा १३ लाख रुपियाँसम्म वृद्धि गरिएको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको अध्यक्षतामा बसेको घरजग्गा न्यूनतम मूल्य निर्धारण समितिको बैठकले नेपालगञ्ज उपमहानगरको जग्गालाई 'क' देखि 'छ' सम्म वर्गीकरण...

  • ४ साउन, काठमाडौं । सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ । आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न...

  • ४ साउन, कोहलपुर । निर्वाचनको तयारीम रहेको कोहलपुर खानेपानी संस्थाको नाम एकाएक बदलिएको छ । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता उपभोक्ता संस्थाको नामबाट बि.सं. २०५८ सालमा संचालनमा आएको उक्त संस्थाको नाम अनिधिकृत रुपमा बदिलिएको हो । गत जेठ २...