५ मंसिर, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी...
५ मंसिर, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग...
५ मंसिर, दाङ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा संचालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । दाङको राजपुर गाउँपालिकाको वडा नम्बर...
५ मंसिर, नेपालगन्ज । बाँकेको नेपालगन्जस्थित जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याउन लागिएको छ । भारतले पठाएको १५ वटा मुर्रा जातको राँगा रुपैडिहा-जमुनाहा नाकाबाट भित्र्याउने तयारी भएको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिए ।...
५ मंसिर, काेहलपुर । दाङको तुलसीपुरमा एकै घरका दुई दाजुभाइ मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका-१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा लिएर बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर...
४ मंसिर, कोहलपुर । बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण सुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ । जिल्लाको नौवस्तास्थित औद्योगिक क्षेत्र र खजुरास्थित खजुरा औद्योगिक ग्रामको...
४ मंसिर, कोहलपुर । जाजरकोट शिवालय गाउँपालिकाका एक युवालाई फेसवुकमा चिनजान भएकी युवतीले १२ लाख ठगेर सम्पर्क विहीन भएकी छन । विवाह गर्ने आश्वासन पाएका शिवालय ८ का बल बहादुर कठायतले कतारबाट सल्यान छत्रेश्वरी गाउँपालिका ७ की अमृता खड्कालाई १२ लाख पठाएका...
४ मंसिर, नेपालगन्ज । विश्व समुदायलाई चुनौति दिएको कोभिड समयमा मानिसहरु मानसिक रुपमा कमजोर बनिरहेका थिए । कोभिडले सृजना गरेको त्यो संकटपूर्ण समयमा मनोवैज्ञानिक रुपमा बालबालिका पनि प्रभावित भए । बालबालिकामा थुप्रै नकारात्मक असर परिरहेको थियो । त्यही...
४ मंसिर, काठमाडौं । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ । आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु१ज २२९७...
४ मंसिर, काठमाडौं । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा पछिल्लो पटक गरेको आक्रमणपछि वेपत्ता भएका कञ्चनपुरका विपिन जोशी गाजाको एक अस्पतालमा सकुशल फेला परेको सूचना प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा...