६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउन चाहने प्रतिगामीहरूको सपना कहिल्यै पूरा नहुने बताएका छन । नेपाल सरकारको मन्त्रिपरिषदले...
६ मंसिर, नेपालगन्ज । ईलाका प्रहरी कार्यालय धनौलीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा तिन जनालाई पक्राउ गरेको छ । २० वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार दिउँसो पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको...
६ मंसिर, नेपालगन्ज । नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका कृषकहरूले उत्पादन गरेको धान बुधबारबाट खरिद गर्न सुरु गरेको छ । कम्पनीको प्राङ्गणमा धान विक्री गर्न आएका पहिलो किसान जानकी गाउँपालिका ५ का सावितराम यादवलाई अबिर...
६ मंसिर, काठमाण्डौं । संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नगरी सांसदको रूपमा महिनाभरको...
६ मंसिर, कोहलपुर । बर्थिङ सेन्टर (प्रसुती गृह) सञ्चालनमा नआउँदा जिल्लाको राप्ती सोनारी गाउँपालिका ६ का महिलाले सुत्केरी सेवा लिन अन्यत्र जानुपरेको छ । बर्थिङ सेन्टरको भवन उद्घाटन गरिए पनि यहाँ आवश्यक पूर्वाधार बनेको छैन । बर्थिङ सेन्टर उद्घाटन भएको...
६ मंसिर काठमाडौं । अमेरीकी डलरको मूल्य नयाँ उचाइमा पुगेको छ । नेपाली र भारतीय मुद्राको स्थिर विनियम दर र भारतीय मुद्रा डलरसँग लगातार कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ पनि कमजोर बन्दै गएको हो । बुधबार १ अमेरीकी डलरको बिक्री मूल्यमा १३३ रुपैयाँ ६८ पैसा...
५ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा...
५ मंसिर, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलबार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय गरेको हो । बैठकले...
५ मंसिर, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग...
५ मंसिर, दाङ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, सदरलाइनस्थित असल छिमेकी सामुदायिक हस्पिटलद्वारा संचालित असल छिमेकी सामुदायिक पोलिक्लिनिकले दाङका विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । दाङको राजपुर गाउँपालिकाको वडा नम्बर...