समाज


१३ जेठ, काठमाडौं । विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ‘लिटिल बुद्ध’...

  • १२ जेठ, काठमाण्डौं । प्रेस सेन्टर नेपालले २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदैछ । मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औं सेन स्मृति दिवस मनाउन लागेको हो । सेनको स्मृती दिवसको अवसरमा...

  • १२ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग आज दुई वटा पार्टीले एकता गरेका छन । काठमाण्डौंका दुई फरक स्थानमा आयोजना गरीएको एकता कार्यक्रममा दुई वटा पार्टी माओवादीमा समाहित भएका हुन । नेपाल समाजवादी पार्टी (गंगानारायण श्रेष्ठ) समुह र नेकपा माओवादी केन्द्रबिच...

  • १२ जेठ, नेपालगन्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले पहिलोपटक स्नातकोत्तर तहमा विद्यार्थीहरुलाई अध्यापन सुरु गर्न लागेको छ । आर्थिक वर्ष ०८०/८१ बाट इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थाअन्तर्गत स्नातक तहमा विभिन्न चार वटा कार्यक्रममा अध्यापन...

  • १२ जेठ, कोहलपुर । बिना सूचना लाइन काट्ने र झ्याप्प झ्याप्प बत्ती जाने गरेकोले यस क्षेत्रका आम नागरीकको दैनिक जिवनमा असर परेको भन्दै नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले नेपाल विद्युत प्राधिकरण, कोहलपुर वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ । पूर्व...

  • ११ जेठ, काठमाण्डौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाएर चर्चामा आएकी रोशनी शाही मृत फेला परेकी छिन् । उनी आइतबार अपरान्ह भक्तपुरस्थित बालकोटमा मृत फेला परेकी हुन् । उनको शव नजिकै एउटा पत्र समेत फेला परेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका...

  • ११ जेठ, नेपालगन्ज । काठमाडौँस्थित भारतीय राजदूतावासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत वैशाख १२ गते कार्यक्रम गरेरै सिकलसेल एनिमिया र थालसेमियाका बिरामीलाई हुनसक्ने संक्रमणबाट जोगाउने खोप हस्तान्तरण गर्‍यो। यस्ता बिरामीलाई इनफ्लुएन्जा, टाइफाइड,...

  • १० जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा शुक्रबार देखि रात्रिकालीन क्रिकेट प्रतियोगिता सुरू भएकाे छ । नगर खेलकुद विकास समिति कोहलपुरकाे आयाेजना तथा काेहलपुर नगरपालिकाकाे संरक्षणमा सुरू भएकाे प्रतियोगिता सुरूकाे दिनदेखि नै आलाेचित भएकाे छ । खेल क्षेत्रकाे...

  • ८ जेठ, काडमाण्ठौं । जिल्ला प्रहरी परिसर काठमाडौंले राजावादीहरूले घटाएको हिंसात्मक तीनकुनेमा घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी गरेको छ । प्रदर्शनका क्रममा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी...

  • ८ जेठ, कोहलपुर । बाँकेको कोहलपुरमा पहिलो पटक आयोजना हुन गईरहेको कोहलपुर रात्रीकालीन क्रिकेट प्रतियोगिताको ब्रान्ड एम्बेसडरमा ममता थापा नियुक्त भएकी छन । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको पूर्व उप-कप्तान समेत रहिसकेकी अन्तर्राष्ट्रिय खेलाडी थापालाई...