ईलाका प्रहरी कार्यालय कोहलपुरले साउनी कार्की हत्याकाण्डका अभियुक्तलाई सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन मार्फत प्रहरीले हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । गत...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार...
बाँकेमा आजदेखी कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाईदैं छ । स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माका अनुसार भेरोसेलको पहिलो डोज खोप लगाएकालाई आज र भोली भदौ ७ र ८ गते जिल्लाका आठवटै पालिकाका प्रत्येक वडाका स्वास्थ्य संस्थामार्फत...
मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ सोमबार बिहान बाँडफाँड गरेको हो । गोलाप्रथाबाट गरिएको बाँडफाँटमा कुल ३६ हजार...
पछिल्लो २४ घण्टामा बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाभित्रका ५ र अन्य जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको हो । कुल ७२ नमुना परिक्षण गर्दा भेरी अस्पतालमा ६ र मेडिकल कलेज कोहलपुरमा...
सामाजिक अभियन्ता तथा नेकपा माओवादी केन्द्रका युवा नेता महारुद्र आचार्य (महान)ले कालिकोटमा खाद्यान्न वितरण गरेका छन् । उनले कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर १ छाती र वडा नम्बर ६ हाउडीका दलित समुदायका १ सय १७ घरपरिवारलाई ३ लाख बराबरको खाद्यान्न...
बाँकेमा मजदुरदेखि बिज्ञको दैनिक पारिश्रमिक निर्धारण गरीएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आर्थिक वर्षका लागि लागु हुने गरी नयाँ दररेट सार्वजनिक गरेको छ । प्रशासनले मजदुरदेखि बिज्ञसम्मको परिश्रमिक र माटोदेखि सुनसम्मको दररेट सार्वजनिक गरेको...
रुकुम-पश्चिमको आठबिसकोट नगरपालिका-९ बटला (सुन्दरपानी) की २८ वर्षीया धर्माकुमारी बटाला बिहीबार बेलुका साढे ५ बजे ३२ महिनाको छोरा किरण बटलासहित राडी भन्ने ठाउँबाट ना ३ ख ३७८८ नम्बरको नाइट बस चढिन् । बस चढेपछि धर्माकुमारीले त्यसको जानकारी श्रीमानलाई दिइन्...
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त भएपछि कुलमान घिसिङले कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । संस्थाभित्र सुशासन र भ्रष्टचारविरुद्ध शून्य सहनशीलता प्राथमिकतामा रहेको घोषणा गरेका घिसिङले ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने...
लुम्बिनी प्रदेश सरकारको बेरुजु रकम एक अर्ब ३२ करोड रुपैयाँ बढी पुगेको छ । ३९ अर्ब ६४ करोड ७८ लाख रुपैयाँको लेखा परीक्षण हुँदा ९४ करोड ७४ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष...