जेठ २२, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा रहेका आफ्ना सबै मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने बारे छलफल चलाएको छ । नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्रीसँगको...
जेठ २०, राप्ती सोनारी (बाँके) । बाँकेको राप्ती सोनारीका अधिकांस स्थानमा नदीजन्य सामाग्रीको अबैध घाटगद्दी रहेको पाइएको छ । नदीजन्य सामाग्री उत्खनन् गरेर मनलाग्दी रुपले घाटगद्दी गरेको अनुगमनका क्रममा फेला पारिएको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल,...
१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३...
१९ जेठ, काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । संघीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको...
काठमाडौं, १७ जेठ । संघीय संसद्को दुवै सदनमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गरीसकेका छन । करिब एक वर्षदेखी मुलुकको अर्थ व्यवस्थाको बागडोर सम्हालीरहेका अर्थमन्त्री शर्माले ल्याएको बजेटलाई प्रमुख प्रतिपक्षी...
१६ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । विशेषगरी कृषि, उद्योग र रोजगारीलाई लक्षित गरी आएको बजेटमा खुद्रे कार्यक्रम स्थानीय तह र प्रदेशमा हस्तान्तरण गरेको सरकारले संघबाट ठूला र रुपान्तरणकारी...
१३ जेठ, कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरले जवरजस्ती करणी मुद्धामा नेपाली काँग्रेस कोहलपुरका नेता निम बहादुर चलाउने (निरज) लाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका वडा नं. १० का पुर्व वडाध्यक्ष समेत रहेका चलाउनेलाई शुक्रबार पक्राउ गरीएको ईलाका प्रहरी...
जेठ ११ , कोहलपुर । ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको हो । उनी...
जेठ ५, कोठमाण्डौं / वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मतपरिणाम आउने क्रममा विभिन्न रोचक आँकडाहरू पनि आइरहेका छन् । त्यसक्रममा केही स्थानीय तहमा मात्रै १ मतले चुनाव जित्नेहरू पनि छन् । यी हुन त्यस्ता १० भाग्यमानी उम्मेदवार...
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन । स्थानिय तह निर्वाचन अन्तर्गत मन्त्री अथकले काेहलपुर नगरपालिका वडा नं. ९ काे पिपिरी मतदान केन्द्रबाट मतदान गरेका हुन । शुक्रबार बिहान मन्त्री अथकसँगै लुम्बिनी प्रदेश साँसद...