सरकारले विभूषण ग्रहण गर्दा राष्ट्रिय पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने बाध्यकारी व्यवस्था ल्याएको छ । पहिलो पटक ‘विभूषण सिफारिस कार्यविधि प्रदान सम्वन्धि मापदण्ड २०७५’ जारी गर्दै...
सन् २०१८ को विश्वकप फुटबलको प्रमुख दाबेदारको रूपमा जर्मनी, फ्रान्स, स्पेन, ब्राजिल, अर्जेन्टिना र बेल्जियमलाई हेरिएको छ । अहिले ‘गोल्डेन बुट’को दौडमा थुप्रै खेलाडी निस्किसकेका छन् । त्यसमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले पहिलो खेलमै...
पेटायन एक वर्षकी पुगिन्। उनका दुई जना पिता छन्। अचम्म नमान्नुहोला, तीमध्ये एकले उनलाई जन्म दिएका हुन्। अब त पिता नै उनकी आमा हुन्। पेटायनले यस्तो परिवार पाएकी छिन्, यसलाई परम्परागत समाजले सजिलै स्विकार्नै सक्दैन। पेटायनका २५ वर्षीय पिता ट्यानर समलिंगी...
कोहलपुर नगर शिक्षामा १२ करोड बढि लगानी आर्थिक वर्ष २०७४\०७५ मा कोहलपुर नगरपालिका अन्तर्गत रहेको नगरशिक्षा शाखाले केन्द्रबाट प्राप्त १२ करोड कोहलपुर नगरपािलकाबाट प्राप्त ३२ लाख बजेट कोहलपुर नगरपालिका भित्रका सरकारी विद्यालयहरुमा खर्च भएको नगरशिक्षा...
पत्रकार अनुपासिंह राजवंशीको मृत्यु थप रहश्यमयी बन्दै गएको छ । नेपालगन्ज स्थित सिंग्नेट कृष्णा होटलमा सोमबार मध्यराती नृत्य गर्दागर्दै अचेत भएकी राजवंशीको मृत्युको स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा...
अन्तराष्ट्रिय योग दिवसको अवसरमा कोहलपुरमा योग प्रशिक्षण कार्यक्रम हुने भएको छ । कोहलपुरस्थित योग एवं प्राकृतिक स्वास्थ्य समाजको प्राङ्गणमा यहि असार ७ गते बिहान ६ बजेबाट प्रशिक्षण संचालन हुने बताईएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा (आयूर्वेद)...
नगरभित्र अब्यवस्थित रुपमा निर्माण गरि ब्यवसाय संचालन गर्दै आएका संरचनाहरु हटाईएको छ । मुख्य सडकदेखि दायाँ-बाँया दुबै किनारमा अब्यवस्थित रुपमा ब्यवसाय संचालन गर्दै आएका फुटपाथ ब्यावसायीहरुलाई सोमबार हटाईएको नगर विकास समिति कोहलपुरका अध्यक्ष अवराज...
बाँके | बालबालिका मनोरञ्जन चाहन्छन्, स्वतन्त्रता चाहन्छन् । त्यसमा पनि रोजाई अनुसारको क्रियाकलाप गर्न पाउँछन् उनीहरु । यहि भएर त बयस्कहरु पनि बालापना घरिघरि सम्झिन्छन् । तर बाँके जिल्लाको जानकि गाउँपालिका वडा नम्वर ४ साजदपुरका एक बालकको रोजाई त टाढाको...
वरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्युरो हस्पिटलमा उपचार भइरहेको थियो । उनको आज सांझ पौने ६ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
हेफर इन्टरनेशनल नेपालले प्रदान गर्ने स्वर्णिम प्रतिभा पुरस्कार यो वर्ष बाँकेको राप्ती-सोनारी गाउँपालिका वडा नं. ९ की बुद्धी खत्रीले प्राप्त गरेकी छिन् । सोमवार ढकेरीमा आयोजित भव्य समारोहका बीच प्रदेश ५ कि भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती...