काँचुली विशेष


महेन्द्रनगर - कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको घोषणा गरेको छ । बिहिबार ३ बजेदेखि भोलि बिहान ५ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू लगाइने भन्दै प्रहरीले...

  • नेपालगञ्ज, - विद्यार्थी नेतालाई कुटपिट गर्ने पुर्ब सभासद मैकुलाल बाल्मीकीलाई कारवाहीको माग गर्दै बाँकेका क्रियाशिल विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका छन् । अनेरास्ववियु, नेविसङ्घ, अखिल क्रान्तिकारी, अखिल छैठौं र नयाँ शक्ति विद्यार्थी यूनियनले बिहिवार...

  • बाँकेकी महिला पत्रकार कमला हमाललाई सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्ने ब्यक्तिलाई पत्रकार महासंघ बाँकेले कारबाही गरेको छ । बुधबार बसेको पत्रकार महासंघ बाँकेको आकस्मिक बैठकले महासंघका साधारण सदस्य समेत रहेका प्रमोद रिजाल लाई साधारण सदस्यबाट निलम्बन...

  • नेपाली कांग्रेसका महामन्त्री डा। सशांक कोइरालाले पार्टी एक ढिक्का हुन नसकेको स्विकार्दै अब पनि मिलेर अघि नबढे लोकतन्त्र नै खतरामा पर्ने जिकिर गरे । ‘नेपाली काँग्रेसको काँधमा ठूलो जिम्मेवारी छ, अब पनि हामी तेरो र मेरो भनेर अघि बढ्यौं, एक ढिक्का भएनौं...

  • कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयमा देखिएको राजनितिक खिचातानीका कारण यहाँका साहित्यीक स्रष्टाहरुमा निराशा छाएको छ । पुस्तकालयजस्तो पवित्र संस्थामा दलगत स्वार्थबाट प्रेरीत भई राजनितिक चलखेल बढेको भन्दै पाठक तथा स्रष्टाहरु निराश बनेका...

  • बाँकेको बैजनाथ गाउँपालिकामा औद्योगिक क्षेत्र निर्माण हुनेमा ढुक्क हुन ५ नम्बर प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री लिला गिरीले बताएका छन् । सोमबार बाँकेको कोहलपुर आएका मन्त्री गिरीले बैजनाथ गाँउपालिकास्थित औद्योगिक क्षेत्र निर्माण स्थलको...

  • पत्रकारको नाममा आतङ्क फैलाउँदै आएका नेपालगन्जका एक ब्यक्तिलाई स्थानियहरुले लखटेका छन । नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई सोमबार चौलिक्काका स्थानियहरुले लखटेका हुन । नेपालगन्ज भन्सार कार्यालयमा...

  • कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले असन्तुष्ट पक्षलाई पाखा लगाउँदै आफ्नाे निर्वाचन कार्यक्रम सम्पन्न गरेको छ । श्रावण १९ गते साधारण सभाको खुल्ला सत्र सम्पन्न गरेको पुस्तकालयले बन्द शत्र जस्ता कार्यक्रम नै नगरी बिवाद...

  • २०६४ सालमा नेपालगन्ज नगरपालिका-१२ का जनजाति पृष्ठभूमिका एक युवाले राष्ट्रिय जनमोर्चाबाट सिक्टा सिँचाइ आयोजनामा कामै नगरी तीन महिनाको तलब बुझे। त्यत्तिबेला उनको तलब चार हजार थियो। पार्टीले पाएको १५ जना सुपरभाइजरको कोटामा उनी गएका थिए। २०६५ सालको फागुनमा...

  • ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको सदस्यता वितरण र जारी निर्वाचन प्रक्रियाप्रति कोहलपुरमा क्रियाशिल पत्रकारहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । यस क्षेत्रको ज्ञान, चेतना, सूचना, संचार र साहित्य क्षेत्रको अगुवा संस्थाको...