काँचुली विशेष


‘बाँके स्कुल आईडल-२०७५’ को उपाधी पञ्चमुखी मावि कोहलपुरले उचालेको छ । शनिबार नेपालगन्जस्थित बाटिका होटलमा सम्पन्न ग्राण्ड फिनालेमा ९ वटा टिमलाई पछि पार्दै पञ्चमुखी माविले उपाधीमाथी...

  • काठमाडौं-  डोल्पाबाट चुनाव लड्ने वातावरण नभएपछि नेकपाका नेता वामदेव गौतमले बाँकेबाट चुनाव लड्ने तयारी गरेका छन् । बाँकेको क्षेत्र नम्बर ३ बाट चुनाव लड्न उनले गृहकार्य थालेका छन् । बाँके क्षेत्र नम्बर ३ मा तत्कालिन एमालेबाट नन्दलाल रोकाय विजयी भएका...

  • बाँके हेर्दा जति सुगम र सम्पन्न जिल्लाको रुपमा चिनीएको छ त्यतिनै दुर्गम र बिकट पनि छ । बाँकेमा अहिलेसम्म केहि भागमा बिधुत र सडक सञ्जालहरु पुग्न सकेको छैन । बिधुतबाट बञ्चित रहेको गाँउपालिकामा राप्ति सोनारी पनि एक हो । राप्तिसोनारी वडा नं. १ कुसुममा अहिलेसम्म...

  • सूचनाको हकबाट बिमुख बनाउन खोजिएको भन्दै सूचना अधिकार समुह (RTI) कोहलपुरका सल्लाहकार पुजन विश्वकर्मा अनशनमा बसेका छन । कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयले सूचना माग गरेको एक महिनासम्म पनि सूचना उपलब्ध नगराएपछि आफु बाध्य भएर धर्ना (अनसरन) बस्नु...

  • डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाट पक्राउ गरेको ना ३ ख २७५० नम्बरको ट्रकमा खयरको अबैध गोलिया रहेको पुष्टि भएको छ । स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी बन कार्यालयलाई खबर गरे...

  • कोहलपुर-नेपालगन्ज सडक खण्डमा विद्युतीय बस सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । प्रदेश सरकारले यहि आर्थिक वर्षमा विद्युतिय बस सञ्चालन गर्ने अवधारणा ल्याएको हो । प्रदूषण कम गर्न छोटो दूरीका लागि परियोजना ल्याइएको हो । त्यसका लागि कार्यविधि तयार हुँदैछ...

  • जीवन गतिशील छ । संघर्ष यात्रामा अनेक आरोह अवरोहहरू आउँछन् । तर धैर्य र साहसकासाथ परिस्थितिको मुकाविला गरी निरन्तर कर्तव्यपथमा अगाडि बढ्न सक्नु नै महानता हो । जो मान्छे उद्देश्य प्राप्तिको लागि निरन्तर संघर्ष गर्दछ । त्यो मात्र निश्चित गन्तव्यमा पुग्न...

  • नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मालाई बिहीबार दाङबाट काठमाडौं लगिएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले ४८ घण्टाभित्र पेश गर्न आदेश दिएपछि आज बिहान हवाइजहाज मार्फत काठमाडौं...

  • डिभिजन बन कार्यालय बाँकेले मंगलबार बेलुका बागेश्वरी कत्था उद्योग प्राली गनापुर परिसरबाटै अबैध रहेको आशंकामा खयरको गोलिया सहितको ना ३ ख २७५० नम्बरको ट्रकलाई  पक्राउ गरेको छ । स्थानियले टाचा नलगाएको खयरको अबैध गोलिया रहेको आशंका गरी आफुहरुलाई जानकारी...

  • महाभारतमा थुप्रै घटना, सम्बन्ध र ज्ञानविज्ञानका रहस्य समाहित छन् । महाभारतका हरेक पात्र जीवन्त छन् चाहे ती कौरव हुन् वा पाण्डव, कर्ण हुन् वा कृष्ण, धृष्टद्युम्न, शल्य, शिखण्डी वा कृपाचार्य नै किन नहोऊन् । महाभारत केवल योद्धाहरूको गाथामा सीमित छैन । महाभारतमा...