काँचुली विशेष


नेपाल प्रहरीको ६३ औं प्रहरी दिवस बाँकेमा पनि मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आज  एक कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको...

  • नेकपाका नेता बामदेव गौतमलाई साँसद बनाउनकालागि पाँच करोडको चलखेल भएको खुलेको छ । गौतमका निकट मानिएका दीपक भट्टका अनुसार काठमाडौ क्षेत्र नं. ७ का साँसद रामवीर मानन्धरलाई ५ करोड दिएपछि यहाँ बामदेवकालागि ठाउँ खालि गरिएको हो । गौतम निकट व्यक्तिहरूले मानन्धरलाई...

  • कोहलपुरमा अत्याधुनिक सुविधा सम्पन्न डेण्टल अस्पताल संचालनमा आएको छ । यस क्षेत्रकै पहिलो डेण्टल अस्पतालको रुपमा कोहलपुर डेण्टल अस्पताल संचालनमा आएको अस्पतालका प्रमुख गजेन्द्र बहादुर शाहीले जानकारी दिए । बुधबार एक कार्यक्रमकाबिच संघिय साँसद महेश्वर...

  • कोहलपुरमा निर्माणधिन अवस्थामा रहेको अत्याधुनिक बसपार्क निर्माण कार्यमा आफुहरुले कुनै अबरोध नगरेको बसपार्क बजार सुधार समिति र बसपार्क निर्माण संघर्ष समितिले दाबी गरेको छन । बसपार्क निर्माण कार्यमा अबरोध गर्दै आएको आक्षेप लागेपछि दुबै समितिले मंगलबार...

  • बाँकेको राप्तीपारी-२ कुशुममा १३२ केभिएको विद्युत सवस्टेशन उद्घाटन गरिएको छ । जलस्रोत तथा उर्जा मन्त्री बर्षमान पुन अनन्तले मंगलबार कुशुममा स्थापना गरिएको सवस्टेशनको उद्घाटन गरेका हुन । पाँच वर्षमा पाँच हजार मेगावाट बिद्युत उत्पादन गरी देशलाई आत्मनिर्भर...

  • बाँकेको राप्तीसोनारीस्थित कुसुमका स्थानियहरुले विद्युत्तको उपभोग गर्न पाउने भएका छन । सुगम जिल्लाको बिकट क्षेत्रका रुपमा रहेको कुसुममा ग्रामिण विद्युतिकरण अन्तर्गत विद्युत विस्तार गरिएको छ । सामुदायिक ग्रामिण विद्युतीकरण अन्तर्गत राप्तीसोनारी...

  • राष्ट्रिय परीक्षा बोर्डले गएको जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार नियमिततर्फ जीपीए ३.६५ देखि ४ सम्म ल्याउनेको संख्या एक हजार एक सय १५ विद्यार्थी छ। त्यस्तै जीपीए ३ देखि ३.६० ल्याउने...

  • बाँकेको राप्ती सोनारी गाउँपालिका-९ मा शनिबार बिहान भएको सडक दुर्घटनामा मृत्यु हुने ६ जना मध्ये ५ जनाको सनाखत भएको छ । दाङबाट बाँकेको नेपालगन्जकालागि छुटेको रा १ ख १६६२ नम्बरको हायस कोहलपुरबाट पूर्व जाँदै गरेको लु १ ख ७७२९ नम्बरको ट्रकसँग ठोक्कीएको थियो...

  • बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका– ९, मा आज विहान भएको सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । घटनाको इलाका प्रहरी कार्यालय कोहलपुरले पुष्टी गरेको छ । विस्तृत विवरण आउन बाँकी छ ।

  • ३ हजार ८ सय किलो सुन तस्करी, सनम शाक्य हत्या र संगठित अपराधमा प्रतिवादी रहेका एसएसपी दिवेश लोहनी र एसपी विकासराज खनालको निलम्बन फुकुवा भएको छ। डिएसपी प्रजित केसीको निलम्बन फुकुवा प्रक्रिया सुरू भएको छ। निलम्वनमा परेका एसएसपी लोहनी र एसपी खनालको कारबाही...