१५ बैशाख २०८१, शनिबार

काँचुली विशेष


१३ वैशाख, दाङ। आमखोली सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बुधबार दाङको लमही नगरपालिका-९ तेलिया गाउँमा सल्कियो । गाउँले आतंकित भए । उनीहरू आफ्ना घरका सामान जोगाउने प्रयासमा लागे । जंगलको...

  • १० बैशाख, नेपालगन्ज । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी (आइसीपी) नेपाललाई हस्तान्तरण गरेको छ । गत जेठ २० गते नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमण गरेको बेला भारतको नयाँ दिल्लीबाट...

  • १० बैशाख, नेपालगन्ज । पश्चिम नेपालकाे प्रवेशद्वार नेपालगन्ज नाकाबाट पर्यटक आउने क्रम ह्वात्तै बढेकाे छ ।   माउन्टेन फ्लाइटमार्फत नेपालगन्जबाटै कैलाश मानसरोवर दूरदर्शन गर्ने व्यवस्था मिलाइएपछि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम ह्वात्तै...

  • ८ बैशाख, कोहलपुर । बर्दिया निकुञ्जमा कुक्कु कोइली श्वेतवक्ष जुरेलीको गुँड पछ्याइरहेको छ । ग्रीष्म आगन्तुक चरा कुक्कुले आफू ओथारो नबसेर अरूको गुँडमा अन्डा पारेर बचेरा हुर्काउँछ । कुक्कुजस्तै काफल पाक्यो चराले पनि निकुञ्जकै बघौरामा चिबेको गुँड पछ्याइरहेको...

  • ६ वैशाख, बाँके (रासस) । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै...

  • ४ बैशाख, काठमाण्डौं । दोहोरो राहदानीको कसुरमा ‘माफी’ पाएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक संरक्षणका आधारमा सहकारी ठगी प्रकरणमा उन्मुक्ति दिने प्रपञ्च शुरू भएको छ । उनीविरुद्ध प्रशस्त प्रमाण भेटिँदा पनि सत्ताको बलमा ‘सोचीबिचारी’...

  • ४ बैशाख, बर्दिया । बर्दिया निकुञ्ज अन्तर्गत पश्चिम क्षेत्रमा वन्यजन्तुका लागि पानीको मुख्य स्रोतका रुपमा रहेका कर्णालीका भंगाला सुकेर वन्यजन्तु प्रभावित बनेको लामो समयपछि सोमबारबाट नदी फर्काउन थालिएको छ । प्रत्येक वर्ष चैत पहिलोसाता निकुञ्जको पश्चिम...

  • ४ बैशाख, कोहलपुर । बैजनाथ गाँउपालिका ५ चन्नहवाका लाहनु चौधरी ४ वर्ष बिदेशमा बसे । राम्रो कमाई हुने आशले झण्डै १८ वर्ष पहिले दुबई पुगेका चौधरीले सोचेजस्तो काम पाएनन् । दलाल मार्फत दुबई पुगेका चौधरीलाई मासीक २० हजार रुपैयाँ बचत गर्न समेत हम्मेहम्मे पर्यो...

  • ३ बैशाख, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार...

  • १ वैशाख, राँझा (बाँके) । बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी...