नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीले आसन्न स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै नगरभित्रका सम्पुर्ण वडाहरुमा अध्ययन, विश्लेषण तथा जनमत सर्वेक्षण गर्ने भएको छ । जसकालागि...
बाँकेका प्रभावशाली राप्रपा नेताहरु पुर्नगठित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रिय सदस्य पदमा समेटिएका छन् । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवं पूर्व उप-प्रधानमन्त्री कमल थापाले राप्रपा पार्टी परित्याग गरेपछि थापा समर्थक...
अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा माओवादी केन्द्र निकट वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी)ले नेपालगन्जमा संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन । उनिहरुले नाराजुलुस सहित बजार परिक्रमा गरेर बिरोध प्रदर्शन गरेका हुन...
अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० विरुद्ध ८ दलीय मोर्चाले आज देशभर संयुक्त प्रदर्शन गर्दै छन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय...
निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । बुधबार सूचना प्रकाशित गरी आयोगले फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । दल दर्ताका...
सत्तारुढ दल नेकपा माओवादी केन्द्र समर्थित वाइसीएलले एमसीसीको विरोधमा संसद भवन नयाँ बानेश्वर अगाडि विरोध प्रदर्शन गरेको छ । माओवादी केन्द्रले एमसीसी टेबल गरे सरकार छाड्ने निर्णय गरेको केहीबेरमै वाइसीएलले एमसीसीको विरोधमा संसद भवन अगाडि विरोध प्रदर्शन...
नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना (एमसीसी) यथास्थितिमा अगाडि बढाउन नसक्ने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिने उसको चेतावनी छ । सरकारले आज बुधबार संसदमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरेको छ । त्यसअघि...
एमसिसीको बिरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र...
बाँकेको नेपालगन्जबाट बुधबार बिहान तीनजना बन्दकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जबर्जस्ति बन्द गराउदै हिडेको र सडकमा टायर बाल्न खोज्दै गरेको अवस्थामा नेपालगन्जको गणेशमान चोक नजिकबाट नेकपा माओवादी केन्द्र समाजवादीका केन्द्रिय सदस्य...
फाइल फोटो एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल हुने सम्भावना रहेको भन्दै ती दलहरुले बन्दको घोषणा गरेका हुन् । मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी...