७ फागुन, काेहलपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन बाँके क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स)का पक्षमा कोहलपुर १ वासीले देउडा खेल मार्फत मत मागेका...
५ फागुन, नेपालगन्ज । प्रतिनिधि सभा निर्वाचनमा यसपटक बाँके निर्वाचन क्षेत्र नं. २ बाट सफल युवा व्यवसायी दिपेन्द्र विष्ट उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका...
४ फागुन, दाङ । दाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार रहेका आम जनता पार्टीका उम्मेदवारले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् । सोमबार दाङको घोराहीमा आयोजित एक कार्यक्रमका बिच आजपाका कृष्णबहादुर विक नेकपाका उम्मेदवार...
४ फागुन, कोहलपुर । माओवादी युद्धकालीन समयमा भिडन्तमा परेर घाइते भएका नरेन्द्र पाण्डे (जेम्स) शरीरमा गोली र छर्रा बोकेर चुनावी मैदानमा उत्रिएका छन्। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उनी प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नं. १ बाट उम्मेदवार बनेका...
४ फागुन, कोहलपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैँक खाता खोलेका छन् । निर्वाचन क्षेत्र नम्बर १ मा चार, निर्वाचन क्षेत्र नम्बर २ मा दुई र निर्वाचन क्षेत्र नम्बर...
२ फागुन, कोहलपुर । प्रतिनिधि सभाको निर्वाचन हुन १९ दिन मात्र बाँकी रहँदा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार अहिले घरदैलोमा व्यस्त छन । विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दिएका उम्मेदवार अहिले जनताको घरघरमा पुगेर भेटघाट गर्दै...
२४ माघ, कोहलपुर । आगामी संसदिय निर्वाचनमा जनयुद्धका सफल कमाण्डर तथा स्पष्टवक्ता युवा नेता नरेन्द्र पाण्डे (जेम्स) बाँके निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन् । उनी नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन् । लामो समयदेखि...
२४ माघ, कोहलपुर । बाँके क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपक जि.एम. को चर्चा चुलिएको छ । कतिपय दलले स्थानीय उम्मेदवार नपाएर टुरिस्ट उम्मेदवार अगाडि सारेपछि जि.एम. को चर्चा चुलिएको हो । सोही क्षेत्रमा...
२२ माघ, कोहलपुर । स्थानीय राजनीतिक वृत्तमा स्थापित ‘हेभी वेट’ नेताहरूलाई चुनौती दिँदै दिपेन्द्र विष्ट चुनावी मैदानमा उत्रिएका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय रहे पनि सधैं पृष्ठभूमिमा रहँदै आएका विष्ट यसपटक नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट...
२२ माघ, कोहलपुर । प्रतिनिध सभाको निर्वाचन नजिकिएसँगै तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा चुनावी माहोल तातिएको छ । उम्मेदवार मनोनयन ६ माघदेखि दल र स्वतन्त्र उम्मेदवार मतदातासँग प्रत्यक्ष भेटघाटमा छन् । चुनावी नतिजा पोल्टामा पार्न दलहरू घरदैलोसँगै...