राजनीति


सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक...

  • नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । २०औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रममा प्रचण्डले भरेभोलि नै फैसला आउने बताए । ‘संवैधानिक निकायहरुले संविधानको...

  • नेपाल कम्युनिस्ट पार्टी नेकपाले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले भागवण्डाका आधारमा जिल्ला नेतृत्व टुंगाएको हो । प्रतिनिधिसभा विघटन भएसँगै विभाजित भएको नेकपाको संस्थापन समूहले पार्टी एकताका...

  • प्रदेश १ को प्रदेशसभा बैठक २० फागुनसम्मका लागि स्थगित भएको छ । आजको बैठकमा सांसद इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका छन् । बैठकमा नेकपा केपी ओली पक्षका सांसद भने सहभागी भएनन् । आजको बैठक स्थगित गर्न मुख्यमन्त्री...

  • नेकपा प्रचण्ड-माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुँदा राजेन्द्र गौतम नेकपा ओली समूहमा लागेपछि रिक्त स्थानमा भट्टराईलाई जिम्मेवारी दिएको छ । संगठनको सह-इन्चार्जमा विष्णु रिजाल थपिएका...

  • प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले आइतबारका लागि बोलाइएको बैठक स्थगित गर्न अस्वीकार गरेका छन् । आइतबार बिहान मुख्यमन्त्री शेरधन राईले सूचना टाँस गरी बैठक स्थगित गर्न आग्रह गरेका थिए । तर सभामुख भण्डारीले राम्रो सन्देश नजाने भन्दै बैठक स्थगित...

  • निवर्तमान प्रदेश प्रमुख तिलक परियारले स्वकीय सचिवसँगको झगडाका कारण आफुलाई हटाइएको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले उनलाई बर्खास्त गरेर त्यो ठाउँमा रौतहटका राजेश झालाई नियुक्त गरेपछि परियारले उक्त प्रतिकृया दिएका हुन् । उनले भने,...

  • प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । यसअघि शुक्रबार मात्र राष्ट्रपतिले प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी थिइन्...

  • भारतको दक्षिणपन्थी भाजपाले आफ्नो संगठन के नेपालसम्म विस्तार गर्न खोजिरहेको छ ? आफ्नो देशलाई हिन्दू र अल्पसंख्यकमा विभाजित गरेर शासन गरिरहेका नरेन्द्र मोदी यो संक्रमण के छिमेकमा पनि विस्तार गर्न चाहन्छन् ? त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय...

  • यहि फागुन ८ गते प्रेस संगठन बाँकेको जिल्ला भेला हुने भएको छ । सोमबार नेपालगन्जमा सम्पन्न प्रेस संगठन नेपाल जिल्ला कार्यसमितिको बैठकले जिल्ला भेला गर्ने निर्णय गरेको हो । बैठकले प्रेस संगठन बाँकेका संयोजक डक्ट प्रसाद धितालको नेतृत्वमा जिल्ला भेला आयोजना...