१५ माघ, नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचाजी’ को तेस्रो स्मृती दिवस नेपालगंजमा मनाईएको छ ।नेपाल पत्रकार महासंघ बाँके शाखा, पन्नालाल गुप्ता स्मृति...
१४ माघ, काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य...
१२ माघ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको प्रादेशिक महोत्सवमा बिहीबार सरस्वती पूजाको अवसर पारेर २० हजार बढी दर्शक अवलोकन गरेका छन । महोत्सवप्रति दर्शकको आकर्षण बढ्दै गएपछि ब्यवसायीहरु उत्साहित भएका छन । नेपालगञ्जको कारकादो स्थित सडक...
१२ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक डा. राम मैनालीलाई सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित...
१२ माघ, नेपालगन्ज । सहायकस्तर कर्मचारीहरुका लागि ३५ दिने सेवाकालिन तालिम सकिएको छ । लुम्विनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय प्रदेश सुशासन केन्द्र बाँकेले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीहरुलाई ३५ दिने तालिम...
१२ माघ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा संचालनमा रहेको चौथो प्रादेशिक महोत्सवमा आज बिहीबार गायक टंक तिमिल्सिना सहितका राष्ट्रिय ख्याती प्राप्त कलाकार आउदै छन । नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा संचालनमा रहेको चौथो प्रादेशिक औद्यौगिक...
११ माघ, काठमाडौं । यू-२२ एसियन बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सुष्मा तामाङ फाइनलमा पराजित भएकी छन् । रजतमै सीमित हुनुपरे पनि उनको उपलब्धि नेपाल बक्सिङका लागि अहिलेसम्मकै ठूलो हो । एसियन बक्सिङ कन्फिडरेसनको मान्यताप्राप्त प्रतियोगितामा नेपालले...
३ माघ, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का जेष्ठ नागरिक, अपाङ्गता भएका तथा विपन्न नागरिकहरुलाई कम्बल वितरण गरिएको छ। मंगलबार खजुरा गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समिति खजुराका संयोजक डम्बर बहादुर विकले जेष्ठ नागरिकलाई कम्बल...
३ माघ, काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो । डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात...
१ माघ, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो । त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले...