मुख्य समाचार


२८ पुष, काठमाडौं। आजदेखि शुरु भएको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। नेपाल पुलिस क्लबले बागमती...

  • २६ पुष, काठमाण्डौं । सर्लाही जिल्ला अदालतले तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामबहादुर बमजनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा...

  • २६ पुष, नेपालगन्ज । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जनुनीबाट खटिएको प्रहरी टोलीले बाँकेको कोहलपुर नगरपालिका-३ बस्ने २२ वर्षीय महेश...

  • २५ पुष, काठमाण्डौं । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन्। क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरूले लामिछाने दोषी...

  • २५ पुस, काठमाडौं। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्तादेखि हुने भएको छ । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए । ‘यो वर्षको एसईई क्यालेन्डर...

  • २५ पुष, नेपालगन्ज । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ । मौसम खराबीका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसक्ने अवस्था भएपछि दुवै जहाजलाई डाइभर्ट गरेर सुर्खेत पठाइएको धनगढी विमानस्थलको...

  • २४ पुस, काठमाडौं । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका रामबहादुर बम्जन पक्राउ परेका छन् । तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेकाे...

  • १९ पुस, काठमाडौं । नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार भएको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछि उर्जा व्यापार सम्झौतासहितका चार सहमतिमा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री...

  • १९ पुष, काठमाडौं । नेपालमा बनेको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण हुने भएको छ। काठमाडौंमा आयोजित नेपाल(भारत संयुक्त आयोगको बैठकमा नेपालमा बनेको स्याटलाइटलाई प्रक्षेपण गर्ने विषयमा सहमति भएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले...

  • १७ पुस, काठमाडौं । फोर एच नेपालले सन् २०२५ मा आयोजना गर्ने गरी एभरेष्ट एशिया लिडरशीप समिटको घोषणा गरेको छ । उक्त समिटमा नेपाल सहित विश्वका ३० वटा देशहरुबाट करिब २ सय जना सहभागी हुने जनाइएको छ । उक्त समिट नेपालमा आयोजना गरिने छ। समिटमा विश्व परिवेशमा एशिया...