नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) प्रदेश ५ को प्रथम अधिवेशनले भुवन कार्कीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । आइतबार बुटवलमा भएको अधिवेशनबाट प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा...
सुर्खेत- लेकबेंसी नगरपालिका–६ सुर्खेतकी एक महिलाको भिरबाट खसेर मृत्यु भएको छ । शनिबार घाँस काट्न जाँदा हर्षबहादुर सुवालकी श्रीमती ३५ वर्षीया मोती सुवाल भिरबाट खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा नेपालगन्ज लैजाने क्रममा कोहलपुर...
काठमाडौं - ३३ किलोमिटर लामो नारायणगढ–मुग्लिन सडक निर्माण सकिएको छ । ०७३ चैत ९ मा सुरु भएको आयोजना निर्धारित समयभन्दा १५ महिना ढिलो सकिएको हो । सडक निर्माणका सबै काम सकिएको आयोजनाका संयोजक सञ्जय श्रेष्ठले जानकारी दिनुभयो । भूकम्प र नाकाबन्दीका कारण...
काठमाडौं - अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य १७ जना सम्पर्क बाहिर छन् । आगलागीको चपेटामा परेर दशौं हजार व्यक्ति विस्थापित भएका छन् । आगोमा जलेर ७० वर्षीया महिला, दुई बालबालिका र दुई अग्नि नियन्त्रकको...
काठमाडौं–आइतबारदेखि तीन दिनसम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । महाशाखाले शनिबार तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर...
जुम्ला–तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरू दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन् । दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो...
सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिनेछ । टेलिभिजनको डिजिटाइजेशन लाई बाध्यात्मक बनाउन सरकारले...
रसुवा - नेपाल र चीनबीच संचालनमा रहेको एक मात्र व्यापरिक नाका रसुवागढीमा सवारी संचालनमा रोक लगाइएको छ । अबिरल बर्षासँगै आएको बाढीले जिल्लाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरे स्थित घट्टेखोलामा रहेको पक्की पुलमा क्षति पुर्याएपछि साना तथा ठुला सवारी संचालनमा...
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जनवर्गीय संगठनका रूपमा इन्जिनियरिङतर्फको एकता शनिबार हुने भएको छ । नेकपाका २२ जनवर्गीय संगठनमध्ये इन्जिनियरतर्फको एकता सबैभन्दा पहिला हुने भएको छ । तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर...
काठमाडौं -दुई महिनायता मलेसियाबाट नेपाल आउने हिमालयन र नेपाल एयरलाइन्सका जहाज यात्रुले भरिभराउ छन् । नेपालबाट मलेसिया उडदा भने अधिकांश सिट खाली हुन्छन् । जेठ २ देखि नेपाल सरकारले मलेसिया जान चाहने नयाँ कामदारलाई श्रम स्वीकृति दिन बन्द गरेको छ । बिदामा...