विश्वकै प्रतिष्ठित सिने अवार्डका रूपमा परिचित ओस्कारमा प्रतिस्पर्धाका लागि नेपाली चलचित्रको माग गरिएको छ । ९१ औँ ओस्कार अवार्डमा प्रतिस्पर्धाका लागि नेपालस्थित ओस्कार छनोट समितिले...
लोक-पप गायक तथा संगितकार बिपुल क्षेत्री बाँके आउने भएका छन । आगामी असोज १३ गते बाँकेको नेपालगन्जमा संचालन गरिने साँगितिक कन्सर्टमा सहभागी हुन गायक क्षेत्री नेपालगन्ज आउन लागेका हुन । क्षेत्रिलाई विशेष कार्यक्रमकालागि नेपालगन्ज ल्याउन लागिएको स्म्याशिंङ...
दाङ जन्मथलो भई काठमाण्डौंलाई कर्मथलो बनाएका कृष्ण आचार्य विगत एक दशकदेखि पत्रकारिता पेशामा आवद् छन् । उनै आचार्यको पहिलो उपन्यास अप्रिल फुल सार्वजनिक गरेका छन् । उपन्यासकार कृष्ण धरावासी, गायक हेमन्त शर्मा, कवियित्री ज्योती जंगमद्वारा यस उपन्यासलाई...
भिजन टेलिभिजन एकल तिज गित नृत्य प्रतियोगिता २०७५ आजदेखि शुरु भएको छ । भाद्र २१ र २२ गते अडिसन राउन्ड भई भाद्र २५ गते फाईनल प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई जनही रु एक लाख, ५० हजार , ३०हजार र २० हजार...
गुल्मेली समाज सेवा समिति बाँके नेपालगन्जले आगामी शनिवार तीजगीत नृत्य प्रतियोगिता गर्ने भएको छ । समितिको बुधवार बसेको वैठकले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति बनाई कामको बाँडफाँड गरिएको अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । तीजको...
बाँके स्कुल आईडल-२०७५ को सेमिफाइनल राउन्ड सम्पन्न भएको छ । बाँकेकै सबैभन्दा ठुलो धनराशीको उक्त प्रतियोगिताको आगामी भदौ ३० गते हुने फाईनल हुने भएको छ । फाईनलकालागि जिल्लाका १० स्कुल बिच भिडन्त हुने भएको छ । शनिबार सम्पन्न समिफाईनल राउण्डबाट १० उत्कृष्ट...
गाना गाएरै खेम भौगरियाले घर निर्माण गर्न सफल भएका छन । डेढ दशक गायन क्षेत्रमा काम गरेका गायक भौगरियाले ३५ लाख लागतमा घर निर्माण गर्न सफल भएका हुन । कोहलपुर नगरपालिका-११ लोकनगर निवासी गायक भौगरियाले गीत गाएरै ६ कोठाको १ तले पक्की घर निर्माण गर्न सफल भएको...
रेडियो सद्भाव र राप्तीसोनारी गाउँपालिकाको संयुक्त आयोजनामा शनिबार राप्तीसोनारीको अगैयामा एकल तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राप्तीसोनारी ८ कि कल्पना विकले प्रथम स्थान हासिल गर्न सफल भएकी छन । १५ जनाको सहभागिता रहेको प्रतियोगितमा...
शनिवार नेपालगन्जमा ४ जना प्रखर गजल स्रष्टाहरुको रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । १ सय ५३ औ मोति जयन्ती तथा ८० औ प्रकाश राजापुरी जन्मजयन्तीको अवसरमा मध्यपश्चिमान्चल गजल प्रतिष्ठानले आयोजना गरेको एक विशेष कार्यक्रमका बिच सुर्खेतका ऋषि शर्मा सुदामा,...
कलाकार तथा राजनीतिज्ञ नन्दमूरी हरिकृष्णको निधनले तेलेगु फिल्म उद्योग शोकमग्न भएको छ । उनको अन्तिम संस्कार गत ३० अगष्टको दिन हैदबारमा गरिएको थियो । उनको अन्तिम संस्कारको केही तस्वीर र भिडियोहरु इन्टरनेटमा शेयर भइरहेका छन्, जुन तस्वीरहरु हृदयविदारक...