लोकदोहोरी गायीका पारु केसीको नयाँ गित सार्वजनिक भएको छ । चर्चित गायक राजु परियार र पारु केसीको स्वरमा सजिएको 'लेउ न चाखम् मैया' बोलको गित सार्वजनिक भएको हो । रामु बिरहीको शब्द तथा संगितमा...
ड्यानियल सनी लियोनीका पति हुन् । यसका अलावा ड्यानियल एक प्रसिद्ध गितारवादक हुन् । उनको जन्म न्यूयोर्कमा भएको थियो । तीन सन्तानका अभिभावक यी दुईको पहिलो भेट भने निकै साधारण थियो । सामान्य साथीसँग जाँदा भेगासको एक क्लवमा यी दुईको भेट भएको थियो । सनीका अनुसार...
सोसल मिडिया आफूले आफैंलाई अभिव्यक्त गर्ने सबैभन्दा शानदार माध्यमको रुपमा आफ्नो स्थान बनाउन सफल भएको छ तर यो माध्यमको विषयमा धेरैजसो निकै नजिकका मानिसहरुबीच बहस देख्ने पनि गरिन्छ । यस्तै केही ब्राजिलमा पनि भएको छ जब एक व्यक्तिले आफ्नी श्रीमतीलाई १४...
हलिउडकी चर्चित नायिका तथा मोडल पामेला एन्डरसनले ५३ वर्षको उमेरमा छैठौँ विवाह गरेकी छन् । डेली मेलका अनुसार उनले छैठौँ विवाह आफ्ना अंगरक्षक ड्यान हेहस्र्टसँग गरेकी हुन् । उनले डेलि मेललाई भनिन्, मैले मेरो हजुरबुबा र हजुरआमाले २५ वर्ष पहिले खरिद गरेको...
नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले अब हलिउड चलचित्रमा अभिनय गर्ने तयारी गरेकी छिन् । उनले, ‘सेयरिङ ए राइड’ नामक चलचित्रमा अभिनय गर्न लागेको डेडलाइनले उल्लेख गरेको छ । रिपोर्टमा उल्लेख गरिए अनुसार, अन्जलीले यो चलचित्रमा बलिउड नायिका ज्याकलिन...
‘यो दाजुको मिर्मिरे आँखा’, बेली र चमेलीलगायत चर्चित लोकगीतका संकलक धनबहादुर गायकको निधन भएको छ । २०२१ साल वैशाख ६ गते पोखराको बाटुलेचौरमा जन्मिएका गायकको सोमबार मणिपाल अस्पतालमा निधन भएको हो । उच्च रक्तचापका बिरामी उनलाई ३ दिनअघि अस्पताल भर्ना गरिएको...
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई बेहुला बनेका छन् । झण्डै आधा सताब्दी (४९ वर्ष) उमेर पार गरेका मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग आइतबार विवाह गरेका हुन् । राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री...
संयुक्त राज्य अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भए पछि आयोजित भर्चुएल प्रार्थना सेवामा चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी छन् । गुरुङले आफ्ना श्रीमानसंग प्रार्थना...
आमा बन्दै छिन नायिका श्वेता खड्का ! सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य नै हो । चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी अभिनेत्री श्वेता खड्काले नयाँ चलचित्रमा काम गर्ने भएकी छन । उनी अभिनीत चलचित्र ‘कान्छी’ दुई वर्षअघि प्रदर्शनमा आएको...
कोहलपुरको म्याक्स होटलले माघि विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । केही समयअघि मात्र संचालनमा आएको उक्त होटलले आफ्ना सेवाग्राहीहरुलाई लक्षित गर्दै माघि 'विशेष साँस्कृतीक कार्यक्रम' संचालन गर्न लागेको हो । बुधबार होटलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा...