ब्रेकिंग न्युज


११ माघ, नेपालगन्ज । बाँकेको नेपालगञ्जमा संचालन भईरहेको प्रादेशिक महोत्सवमा कुस्ती प्रतियोगिता हुने भएको छ । चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन...

  • ५ माघ, नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकामा दादुरा महामारी फैलिएपछि बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गर्न बिहिबारबाट सुरु गरिएको छ । बढि जोखिम देखिएका वडाहरुका ६ महिना देखि १५ वर्ष उमेर समुहका करिब चौध हजार २२ जना बालबालिकालाई...

  • ६ माघ, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका-५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय...

  • ५ माघ, काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १००  मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका थिए । एक...

  • ३ माघ, नेपालगन्ज । घरमा कोही नभएको मौका छोपी ताला फोडेर चोरी गर्दै गरेको अवस्थामा नेपालगन्जमा एक युवा पक्राउ परेका छन । काँचुलीखबरलाई प्राप्त सूचना अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० भृकुटीनगरको एक घरमा चोरी गरीरहेको अवस्थामा स्थानियहरुले...

  • ३ माघ, नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ का जेष्ठ नागरिक, अपाङ्गता भएका तथा विपन्न नागरिकहरुलाई कम्बल वितरण गरिएको छ। मंगलबार खजुरा गाउँपालिकाका अध्यक्ष तथा विपद व्यवस्थापन समिति खजुराका संयोजक डम्बर बहादुर विकले जेष्ठ नागरिकलाई कम्बल...

  • ३ माघ, काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको जिल्ला अदालत तनहुँ स्रोतले जानकारी दिएको...

  • ३ माघ, काठमाण्डौं । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ...

  • २ माघ, पोखरा । पोखरामा आइतबार भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे भएको दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । अस्वभाविक रुपमा फन्को मार्दै विमान सेती खोंचमा खसेको...

  • १ माघ, काठमाण्डौं । सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार दिउँसो बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले भोली एक दिन शोक बिदा दिने निर्णय गरेको हो । त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त...