१८ पुष, कोहलपुर । किटजन्य प्रजातीको संरक्षणकालागी बाँकेको कोहलपुरमा जीन बैंक स्थापना गरीएको छ । लोपोन्मुख अवस्थामा रहेका भमरा, मौरी तथा किटजन्य प्रजातिको संरक्षण गर्ने उद्धेश्यले...
११ पुष, कोहलपुर । सौन्दर्यकरण गरेर ईलाका प्रहरी कार्यालय कोहलपुरलाई चिटिक्क र व्यवस्थित बनाइएको छ। झण्डैं एक वर्षदेखी ईप्रका कोहलपुरको कमाण्ड सम्हाल्दै आएका प्रहरी नायव उपरीक्षक (डिएस्पी) सुन्दर तिवारीको नेतृत्वमा ईप्रका परिसरलाई आकर्षक बनाईएको...
२८ मंसिर, नेपालगन्ज । त्यो सेमिनार जहाँ नरुने र भावुक नहुने कोही थिएन् । आँसुलाई माध्यम बनाउदै मनको भावनाहरु पोखिरहेका थिए, उपस्थित सबैले । कतिको आखाँबाट बगिरहेको थियो, आत्माग्लानीको आँसु, कोहीको आखाँमा सम्मान र ममता भरिएको आँसु, त कसैको आखाँमा थिए मातापितासँगको...
१२ मंसिर, कोहलपुर । झण्डै मेटिने अवस्थामा रहेका कोहलपुर-नेपालगन्ज सडकखण्डका जेब्रा क्रसमा रंगरोगन सुरु गरीएको छ । कोहलपुर नगरपालिका क्षेत्रभित्र पर्ने मुख्य सडकमा रहेका जेब्रा क्रसलाई साईनिङ गर्ने काम सुरु गरीएको हो । जसअन्तर्गत मंगलबार कोहलपुर नगरपालिका...
९ मंसिर, नेपालगन्ज । नवौं नेपालगन्ज म्याराथनको उपाधि एपीएफका गोपीचन्द्र पार्कीले जितेका छन । उपाधिसँगै पार्कीले दुई लाख नगद पुरस्कार प्राप्त गरेका छन । उनले आठौं नेपालगन्ज म्याराथनका विजेता नेपाली सेनाका खडकबहादुर खड्कालाई पछि पार्दै उपाधि जितेका...
७ मंसिर, काठमाडौं । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक...
५ मंसिर, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट गत तीन महिनामा २१ देशसँग १७ अर्ब ९३ करोडको वैदेशिक व्यापार भएको छ । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष २०८०-८१ को साउनदेखि असोजसम्म यो नाकाबाट २१ देशसँग...
४ मंसिर, नेपालगन्ज । विश्व समुदायलाई चुनौति दिएको कोभिड समयमा मानिसहरु मानसिक रुपमा कमजोर बनिरहेका थिए । कोभिडले सृजना गरेको त्यो संकटपूर्ण समयमा मनोवैज्ञानिक रुपमा बालबालिका पनि प्रभावित भए । बालबालिकामा थुप्रै नकारात्मक असर परिरहेको थियो । त्यही...
१८ कात्तिक, जाजरकाेट । शुक्रवार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्याएको छ । भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् । अझै पनि...
१४ कात्तिक, बुटवल । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आईपुगेका छन । उनी निर्धारित तालिकाभन्दा दुई घण्टा ढिलो गरी लुम्बिनी आइपुगेका हुन । महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पबाट सिधै गौतमबुद्ध विमानस्थलमा ओलिएका...