१७ बैशाख २०८१, सोमबार
नागबेली बबई नदी
  • काँचुली खबर

दाङको घोराही उपमहानगरपालिका-७ शुक्रवारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र मानिने सर्यु नदीको मुहान बबई नदी । उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नामाकरण गरेर यसको संरक्षण तथा प्रचार प्रसारमा लागेको छ ।

तस्वीर : कुलदीप न्यौपाने/रासस

  • ७ माघ २०८०, आईतवार १३:४५ प्रकाशित
  • Nabintech