प्रदेश नं. ५


१८ मंसिर, कोहलपुर । पानी परेपछि बाँकेमा चिसो बढेको छ । सोमबार बिहानैदेखी परेको पानीका कारण बाँकेसहित तराईका जिल्लाहरुमा चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा...

  • १८ मंसिर, नेपालगन्ज । बालबालिकाको सिर्जना देखाउने उत्सवको रुपमा परिचित हुँदैं दोस्रो नेपालगन्ज किड्स फेस्टिवल-२०८० सकिएको छ । बाल साहित्य सिर्जना उत्सवको रुपमा लिइएको किड्स फेस्टिवलमा नृत्य, गायन, चित्रकला र वक्तृत्वकला गरी चार विधामा प्रि-स्कुल, प्राइमेरी...

  • १८ मंसिर, भालुबाङ्ग । प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी प्रविधिमैत्री पत्रकारिता तालिम आयोजना गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सोमबारदेखी दाङको भालुबाङ्गमा सुरू भएको ३ दिने तालिमको उद्घाटन गरेकी छन । तालिमको...

  • १८ मंसिर, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका ७ गणेशपुरस्थित घरबाट सम्पर्कविहीन भएका १२ वर्षीय बालक आनन्द रेग्मी आठ दिनपछि काठमाडौंमा फेला परेका छन् । उनलाई आइतबार दिउँसो गोंगबु बसपार्क क्षेत्रको चिल्ड्रेन पार्कमा चाउचाउ खाँदै बसिरहेको अवस्थामा...

  • १७ मंसिर, काेहलपुर । काेहलपुर प्रहरीले ठुलाे मात्रामा लागुऔषध सहित दुई जनालाई पक्राउ गरेकाे छ । शनिबार राति ८:४५ बजे कोहलपुर नगरपालिका वडा नं. ८ पिपिरीबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ । ईलाका प्रहरी...

  • १७ मंसिर, नेपालगन्ज । एचआइभी एड्सका कारण बाँकेमा हालसम्म एक सय ७२ जनाले ज्यान गुमाएका छन् । ४३ वर्षको अवधिसम्म पाँच सय ५६ एचआइभी संक्रमितले भेरी अस्पतालबाट एआरटी सेवा लिइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका एचआइभी एड्स फोकलपर्सन रवीन्द्र शाहले...

  • १६ मंसिर, काेहलपुर । बाँकेका महिलाहरू समूह बनाएर पञ्चेबाजाको संरक्षण गर्दै व्यावसायिक रूपमा आयआर्जनमा जुटेका छन् । राप्तीसोनारी गाउँपालिका-८ की दीपा बस्नेतले गाउँका दिदीबहिनीहरूको समूह बनाएर पञ्चेबाजालाई व्यावसायिक रूपमा सञ्चालन गरी आयआर्जन गर्दै...

  • १६ मंसिर, बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको...

  • १५ मंसिर, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे ओभरीमा सडक दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । बिहिबार राति १२:५० बजेकाे समयमा राप्तिसाेनारी ८ ओभरी चेक पाेष्ट नजिकै महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेकाे गाडिले पैदल यात्रीलाई ठक्कर...

  • १५ मंसिर, काेहलपुर । नेकपा माओवादि केन्द्रका महासचिव देवप्रसाद गुरूङले व्यवस्था उल्टाउने कुरा सम्भव नभएकाे बताएका छन । नेपालमा लोकतन्त्रको विकल्प नरहेकाे उल्लेख गर्दै गुरुङले केही तत्वले देशमा अशान्ति फैलाउन खोजे पनि उनिहरूकाे चाहना कहिले पूरा नहुने...