प्रदेश नं. ५


१८ माघ, नेपालगन्ज । यातायात व्यवस्था कार्यलय नेपालगन्जले प्रादेशिक संरचनाको आधारमा सवारी दर्ता प्रक्रिया सुरू गरेकाे छ । सेवाग्राहीकाे सहजताकालागि सवारी साधन दर्ता गर्ने र नयाँ नम्बर...

  • १७ माघ, काेहलपुर । प्रथम बैजनाथ महोत्सवमा आज उल्लेख्य मात्रामा दर्शक सहभागी भएका छन । महोत्सवको आठौँ दिन आज अहिलेसम्मकै धेरै दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । बुधबार गायिका ज्योति मगरलाई हेर्न महाेत्हसव परिसरमा हजारौंको उपस्थिती रहेको...

  • १७ माघ, कोहलपुर । लुम्बिनी प्रदेशका गृह मन्त्री सन्ताेष पाण्डेले सबैमा सकारात्मक साेचकाे बिकास हुनुपर्ने बताएका छन । नेपाल टेलिभिजनकाे ३९ औं बार्षिकोत्सवका अवसरमा काेहलपुरमा आयाेजित कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले संचारमाध्यमले सकारात्मक...

  • १६ माघ, कोहलपुर । बाँकेको कोहलपुरमा यहि माघ २५ देखि फागुन ५ गतेसम्म व्यापार महाेत्सव संचालन हुने भएकाे छ । घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिले मंगलबार पत्रकार सम्मेलन मार्फत महाेत्सव संचालनका बारेमा आधिकारीक जानकारी दिएकाे हाे । स्थानिय...

  • १६ माघ, काेहलपुर । नेकपा (माओवादि केन्द्र) काेहलपुर नगर समितिले काेहलपुर नगरपालिका प्रमुखलाई विभिन्न माग सहितकाे ध्यानाकर्षण पत्र बुझाएकाे छ । मंगलबार नगर समितिका अध्यक्ष अवराज खडका सहितको टोलिले बिभिन्न १९ बुदा समेटि नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई...

  • १५ माघ, नेपालगन्ज । प्रेस सेन्टर नेपालकाे स्थापना दिवसकाे अवसरमा बाँकेमा दिप प्रज्वलन गरिएकाे छ । "शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता" भन्ने मूल नाराका प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस मनाउने क्रममा बाँकेकाे नेपालगन्जमा...

  • १५ माघ, बैजनाथ । बाँकेकाे बैजनाथ गाउँपालिका ५ मा अवस्थित न्युसिटी खुल्ला मैैदानमा सञ्चालन भैरहेको महोत्सवमा सोमबार छैठाैं दिनमा पनि हजारौँ दर्शकहरुले मनोरञ्जन लिएका छन् । महत्सवको छैठाैं दिन आज चर्चित गायिका समिक्षा अधिकारी, लोक दोहोरी गाउक रामजी...

  • १५ माघ, नेपालगन्ज । पश्चिम नेपालको प्रमुख भन्सार नाका नेपालगन्ज भन्सारबाट नरिवल आयात अत्यधिक बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा नरिवल आयातमा नौ गुणा बढी बृद्वि भएको हो । नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारीअनुसार...

  • १५ माघ, नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो । भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर...

  • १५ माघ, नेपालगन्ज । नेपालगंज उपमहानगरपालिका-१८ स्थित माइक्रोबसको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ। नेपालगञ्ज सडकमा भे.१ ख १६९७ नम्बरको माइक्रोबसले लु.१ ब २९३६ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिएको थियो । उक्त ठक्करबाट मोटरसाइकलमा...