प्रदेश नं. ५


कोहलपुर मेडिकलमा सुत्केरी हुने आमाहरुले आमा सुरक्षा कार्यक्रम अन्र्तगत चार पटक गर्भवति जाँच बापत पाउनुपर्ने प्रोत्साहन रकम नपाएको गुनासो गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय,...

  • समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युुवा मुल नाराका साथ लागुु पदार्थ दुरब्र्यसन र यसका असर तथा परिणाम र सर्तकता बारे यूवा परामर्श तथा अभिमुखीकरण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । जिल्ला यूवा समितिको कार्यालयको मुख्य आयोजना र नेपालगन्ज...

  • साविक विजेता लाली रुपन्देही–११ तेस्रो टुबोर्ग नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुपन्देहीले घरेलु टोली नेपालगञ्ज–११ लाई ४–२ गोलले पराजित गरेको हो । रुपन्देहीले नेपालगञ्जलाई शुरुदेखि नै दबाबमा राखेको थियो । खेलको १५ मिनेटमा...

  • नेपाल विद्यार्थी संघ बाँकेले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको बिरोधमा बुधबार दिउँसो बाँकेको सदरमुकाम नेपालगन्जमा नाराजुलुस गर्दै जिल्ला प्रशासन कार्यालय अगाडी एक घन्टा धर्ना दिएका थिए । मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत प्रधानमन्त्रीलाई...

  • आफ्नो इतिहास, भाषा, धर्म सस्कृतीको संरक्षण गरौ, पहिचान, अस्तित्व र अधिकारका लागि संघर्स गरौ । भन्ने मुल नाराका साथ “आदिबासी जनजाती समुदायहरुको हक अधिकार सम्बन्धी“ सचेतना कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका भित्रका वडाहरुमा धमाधम सुचारु भै रहेका छन...

  • कोहलपुरस्थित त्रिभुवन नमुना मा.वि. मा ट्राफिक सचेतना कार्यक्रम संचालन गरिएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग तथा क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको प्राविधिक सहयोगमा एक दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको हो । कोहलपुर क्रियटिभ...

  • बाँकेको रिमझिम चौकबाट काठमाण्डौ लैजाँदै गरेका २० वटा खसी बसको डिक्गीमा निसासीएर मरेका छन् । भे ५ ख ७४८७ नम्वरको यात्रुबाहक बसको डिक्गीमा राखिएका २६ वटा खसीमध्ये २० वटा मरेको बाँकेका एसपी टेकबहादुर तामाङले जानकारी दिए । अपरान्ह लोड गरिएका खसी नेपालगन्जको...

  • सिङ्गापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन उनको ऐतिहासिक बैठकको सुरक्षा जिम्मेवारी सिंगापुरमा कार्यरत गोर्खाली सेनाले सुरक्षा दिने भएका छन् । जुन १२ तारिख तय भएकोे अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली शासक...

  • नेपालगन्ज/  क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज को आयोजनामा क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अभियन्ता तथा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका वरिष्ठ प्लास्टिक सर्जन डा. बिनोद कर्णको नेतृत्वमा आज बृक्षा रोपण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला बन कार्यालय...

  • नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का थाई समिति सदस्य एवं वर्तमान सरकारका उर्जा, जलस्रोत र सिंचाई मन्त्री वर्षमान पुनले नेपालको आर्थिक विकास र समृद्धि हासिल गर्नकै लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकिकरण भएको बताएका छन । पुनले सो कुरा कोहलपुरमा...