नगर विकास समिति कोहलपुरले आफ्नो नगर क्षेत्रभित्र विद्युत विस्तार गर्ने भएको छ । २०४१ सालमा स्थापना भएको नगर विकास समितिले झण्डैं ३४ वर्षपछि नगर क्षेत्रमा व्यवस्थित विद्युतिकरणको योजना...
स्वास्थ्य कार्यालय बाकेको आयोजनामा नेपालगन्जमा स्वास्थ्य सेवा शुल्कमा एकरुपता ल्याउनका लागि सरोकारवालाहरुबीच एक छलफल कार्यक्रम गरिएको छ । विभिन्न स्वास्थ्य क्लिनिक, नीजी अस्पताल, सरकारी अस्पताल, पोलिक्लिनिक, डाईग्नोस्टिक सेन्टर, डेन्टल क्लिनिक,...
झिमरुक गाउँपालिका– ६ अन्तर्गत पर्ने मजुवा, दहखोला, गोयल्छेडी, अर्घाखाँची सडकको गाउपालिकाले स्तरोन्नती गर्ने कार्य थालनी गर्ने भएको छ । उक्त मोटर बाटोको ट्रयाक खोलिएपनि स्तरोन्नती नहुँदा बस सेवा सञ्चालनमा कठिनाई भएको स्थानीयले गुनासो गरेका छन । प्युठानको...
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं.२ जमुनीमा भएको स्थानीय सभाको बृहत छलफलमा सुशासन तथा पारदर्शिता हुनको लागि स्थानीय सरकार र नागरिक समाजले अनुगमन तथा नियमन गर्न जरुरी रहेको सहभागीहरुले जोड दिएका छन् । सो छलफलमा वडा नं. १ का वडा अध्यक्ष शेर बहादुुर...
बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा पुगेका बाँके राप्तीसोनारी गाउँपालिका-१ बैरियाका बेदनिधि चापागाईको मृत्यु भएको छ । दुई दिन अघि अत्यधिक टाउको दुखेर अचेत भएपछि चापागाईलाई अस्पताल भर्ना गरिएको थियो । ३२ बर्षीय चापागाईको शनिबार मृत्यु भएको पुष्टि...
बाँकेका युवाहरु एक असक्त परिवारको घर बनाउन जुटेका छन । जानकी गाँउपालिका वडा नं. २ का युवाहरु सवारी दुर्घटनामा घाईते भएका डण्डबहादुर पुनको घर निर्माणमा अग्रसर भएका हुन । जानकारी गाउँपालिका-२ भयौपुर निवासी छत्रेश्वर शर्माको नेतृत्वमा बिहानी युवा क्लबमा...
बुटवल - नेपाल प्रहरीको प्रदेश नंं. ५ अनुसन्धान ब्यूरो (आरआइटी) नेपालगन्जले बुटवलबाट २५ किलो लागूऔषध चरेशसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले र बुटवल उपमहानगरपालिका–३ बाट शनिबार राती चरेशसहित चार...
जनयुद्ध सुरु हुँदा म विद्यार्थी संगठनमा थिएँ । जनयुद्ध सुरु भएको केहि समयमै गिरफ्तारमा परियो । त्यसकारण छोटो समयमै पढाइ छाड्नु पर्यो । त्यसपछि मेरो भूमिगत राजनीति शुरु भयो । त्यो समयदेखि आजसम्म पार्टी कै जिम्मेवारीमा रहेर काम गरेँ । लामो समय एरिया सेक्रेटरी...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको समयमा नेपालगन्जका सूचना अभियन्ता अधिवक्ता विश्वजित तिवारीले नेपाली नागरिकतामा आफ्नो आमा तारादेवी तिवारी र श्रीमती सुधा (पाण्डे) तिवारीको नाम लेखाउन सफल भएका छन । महिला हिंसा न्यूनिकरणको सचेतना फैलाउन...
बाँकेका आठ वटै स्थानीय तहका न्यायिक समिति संयोजकहरुको संस्था ‘न्यायिक समिति संघ बाँके’ को ९ औ बैठक कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावतको अध्यक्षता र संघकी अध्यक्ष उमा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । नेपालको संविधान २०७२ ले स्थानीय...