दिपावलिलाई लक्षित गर्दै बाँकेको नेपालगन्जमा तिहार डिजे डान्स पार्टीको आयोजना हुने भएको छ । न्यू नेपाल यडभरटाइजिङ सर्भिसको आयोजनामा यहि कार्क्तिक १६ गते चर्चित डिजे सहितको डान्स पार्टी...
बाँकेको कोहलपुरमा मोटिभेशन सेमिनार हुने भएको छ । नेपाल तमु विद्यार्थी छोंज धि जिल्ला कार्यसमिति बाँकेको आयोजनामा कार्तिक १५ गते मोटिभेसन कार्यक्रम आयोजना हुन लागेको हो । कोहलपुर–८ पिपरीमा रहेकोे साईनिङ स्टार अँग्रेजी माध्यामिक विद्यालयमा आयोजना...
नेपालगञ्ज - मङ्गलबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरी डोल्पा लगायत विभिन्न जिल्लाका यार्सा ब्यापारीहरुले कर्मचारीको मिलेमतोमा नक्कली (कमसलखालको) यार्सागुम्बा लिलामी प्रक्रियामा राखिएको दावी गरेका हुन् । जिल्ला बन कार्यालय बाँकेले सोमबार यार्साको...
कोहलपुर - कोहलपुर वडा नं. १२ रोहीनी खोलाको किनारमा वेवारिसे शब फेला परेको छ । अन्दाजी ४० देखि ४५ बर्षका एक पुरुष मृत अबस्थामा फेला परेको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ । अहिलेसम्म कुनै पनि बतन खुल्न नसकेको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रारम्भिक...
नेपाली कांग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतले अहिलेको सरकारले लिएका नाराहरुको दुरगामी प्रभाब नपरेको बताएका छन । प्रेस यूनियन बाँकेले मंगलबार अयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले अहिलेको सरकारले जुन समृद्धी र सुखि नेपालका नाराहरु...
शनिबारदेखि सरदुमकाम खलगामा जारी जिल्ला स्तरीय अन्डर–१९ फुटवल प्रतियोगिताको उपाधीका लागि आयोजक खलंगा र बाहानेको टीमले प्रतिस्पधा गर्ने भएको छ । सोमबार भएको सेमिफाईनल खेलमा खलंगाले विजुवारलाई तथा बाहानेले मरन्ठानालाई फराकिलो गोल अन्तरले हराउँदै...
नेपालगन्ज- नेपाली कांग्रेसको आर्थिक निती सम्बन्धी प्रस्तावन तयारीका लागि नेपालगन्जमा कांग्रेसका बिभिन्न तहका नेतृत्वहरुसंग अन्र्तक्रिया कार्यक्रम गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय नेताहरुको उपस्थितीमा सो कार्यक्रमको आयोजना गरिएको हो ।...
जिल्ला प्रहरी कार्यालय बाँकेले आईतबारदेखि समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालनमा ल्याएको छ । 'हर/प्रहर गाउँ र नगरी, टोल-टोलमा नेपाल प्रहरी' भन्ने नारा सहित बाँके प्रहरीले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो । प्रहरीको देशैभरी शुरु गरेको यो कार्यक्रम...
हिन्दु स्वयमंसेवक संघ नेपाल, नेपालगन्जको आयोजनामा नेपालगन्जमा प्राथमिक शिक्षा वर्ग २०७५ सन्चालन गरिएको छ । सो शिक्षा वर्ग कार्तिक ९ देखि १६ गते सम्म हुने आयोजकले जानकारी दिएको छ । सो शिक्षा वर्गमा ३ जिल्ला बाँके, बर्दिया र सुर्खेत जिल्लाका ७२ जना युवाहरुको...
जिल्ला स्तरीय अण्डर–१९ लिग फुटवल प्रतियोगिता प्युठान सदरमुकाम खलंगा टुडिखेलमा शनिबार उदघाटन गरिएको छ । मल्लरानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा प्रतियोगिता उद्घाटन गरिएको हो ‘युवाका लागि खेलकुद, राष्ट्रका...