प्रदेश नं. ५


चाडपर्वलाई लक्षित गर्दै ट्राफिक प्रहरीले चेक जाँचलाई कडाइका साथ लागु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुई पांग्रे सवारी चालकहरुको कागज पत्रमा मात्र नभई सम्भाबित दुर्घटनालाई...

  • हिन्दुहरुको महान चाडपर्व एकताको प्रतीक भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । जिल्ला प्रशासन कार्यालय प्युठानद्वारा आयोजित बडादशैँ, दीपावली, छठ-२०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले...

  • कोहलपुरमा अत्याधुनिक सुविधा सम्पन्न डेण्टल अस्पताल संचालनमा आएको छ । यस क्षेत्रकै पहिलो डेण्टल अस्पतालको रुपमा कोहलपुर डेण्टल अस्पताल संचालनमा आएको अस्पतालका प्रमुख गजेन्द्र बहादुर शाहीले जानकारी दिए । बुधबार एक कार्यक्रमकाबिच संघिय साँसद महेश्वर...

  • नेपालगन्जमा बुधबारदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको छ । देशभरका ८ बर्षदेखि १३ बर्ष उमेर समूहका बालबालिकालाई प्रशिक्षित गर्ने एन्फाको अभियान अन्तरगत नेपालगन्जमा पनि ग्रासरुट फुटबल प्रशिक्षण सुरु भएको हो । धम्बोझीको विशालनगरस्थित मैदानमा २...

  • छाडा पशु चौपायाहरुको उचित संरक्षण गर्न उच्च अदालत तुलसीपुर इजलाश नेपालगञ्जले बाँकेका सबै स्थानिय तहरुलाई अन्तरिम आदेश जारी गरेको छ । छाडा पशु तथा नीजि चौपायाको सरंक्षण सम्वद्र्धन साथै नागरिकहरुको ज्यान आत्मसम्मानको सरंक्षण सम्वद्र्धन गर्नु पर्ने...

  • कोहलपुरमा निर्माणधिन अवस्थामा रहेको अत्याधुनिक बसपार्क निर्माण कार्यमा आफुहरुले कुनै अबरोध नगरेको बसपार्क बजार सुधार समिति र बसपार्क निर्माण संघर्ष समितिले दाबी गरेको छन । बसपार्क निर्माण कार्यमा अबरोध गर्दै आएको आक्षेप लागेपछि दुबै समितिले मंगलबार...

  • नेपालगञ्जमा बुधबारदेखि रामलीला शुरु हुँदैछ । प्रत्येक वर्ष झैं यस पाली पनि विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चनको अन्तिम तयारी गरिएको छ । नेपालगञ्जको रामलीला महोत्सव १ सय ५१ औं वर्षमा प्रवेश गरेको छ । ऐतिहासिक तथा सांस्कृतिक...

  • उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले कृषि सिचाई र उर्जालाई सरकारले पहिलो प्राथमिक्तामा राखेको बताएका छन् । अझै पनि कतिपय ठाँउमा बिद्युतको पहुंच पुग्न नसकेको बताउदै मन्त्री पुनले आफ्नो कार्यकालको समयावधिभित्र बिद्युत बिस्तार गर्ने बताए।...

  • बाँकेको राप्तीपारी-२ कुशुममा १३२ केभिएको विद्युत सवस्टेशन उद्घाटन गरिएको छ । जलस्रोत तथा उर्जा मन्त्री बर्षमान पुन अनन्तले मंगलबार कुशुममा स्थापना गरिएको सवस्टेशनको उद्घाटन गरेका हुन । पाँच वर्षमा पाँच हजार मेगावाट बिद्युत उत्पादन गरी देशलाई आत्मनिर्भर...

  • कोहलपुर नगरपालिका वडा न. ११ न्युरोडमा रहेको बन बाटिका पार्क र सो वरिपरिको बाटो-घाटो सरसफाइ मर्मत सम्भार र बृक्षारोपण लगायतका सामाजिक कार्य गर्नका लागि समिति गठन भएको छ। मङ्लबार भएको भेलाले हरि प्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ। समितिको...