६ जेष्ठ २०८१, आईतवार
यादवको श्राद्धाञ्जली सभा, आजै अन्तेष्टि गरीने
  • काँचुली खबर

नेकपाका नेता तथा पुर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको श्रद्धाञ्जली सभा आयोजना गरीएको छ । नेकपा बाँकेको पार्टी कार्यालयमा यादवको शव राखेर श्रद्धाञ्जली सभा आयोजना गरीएको हो ।

पुर्व मन्त्री यादवको कोरोनाका कारण मृत्यु


नेकपा बाँकेका इन्चार्ज समेत रहेका यादवको कोरोना संक्रमणका कारण बुधबार राती काठमाण्डौंको ग्राण्डी अस्पतालमा निधन भएको थियो । दाहसंस्कार अघि अन्तिम श्राद्धाञ्जलीका लागी यादवको शव पार्टी कार्यालयमा राखीएको हो । यादवको शवलाई धार्मिक परम्परा अनुसार आजै दाहसंस्कार गर्ने तयारी गरीएको छ ।

  • २ माघ २०७७, शुक्रबार ११:१९ प्रकाशित
  • Nabintech