२१ बैशाख २०८१, शुक्रबार

प्रदेश नं. ५


स्थानीय सवालहरुमा छलफल गर्दै समाधानको बाटो पहिल्याउन स्थानीय तहलाई सहयोग गर्ने उद्देश्यका साथ गाउँपालिका स्तरीय साझेदारी मन्च बढैयाताल गाउँपालिकामा गठन गरिएको छ । सूचना र मानव अधिकार...

  • झिमरुक गाउँपालिकाले १७ कुन्टल गहुँ अनुदानमा वितरण गरेको छ । बिउ उत्पादन गर्ने ईच्छुक कृषकको माग संकलन गरि गाउँपालिकाका सबै वडाका ईच्छुक कृषकलाई गहुँको विउ वितरण गरिएको हो । गाउँपालिकाको कृषि शाखाले ५० प्रतिशत अनुदानमा ७२ हजार बराबरको गहुँको विउ र १००...

  • बाँके- भारतको दिल्लीबाट ४० नेपाली महिलाहरुको उद्दार गरि नेपाल ल्याइएको छ ।  नेपालबाट ललाई फकाई र प्रलोभनमा पारी भारत पु¥याएका ४० जना महिलाको भारतबाट उद्दार गरिएको हो । माइती नेपाल इन्डिया, नेपाली दुतावास, माइती नेपाल, भारतीय प्रहरीको सक्रियतामा अन्यायमा...

  • राप्तिसोनारी  - बाँकेका एक जनप्रतिनिधिले आप्mनो वार्षिक सेवा सुविधाबाट प्रतिक्षालय निर्माण गरेका छन । स्थानिय सरकारको प्रतिनिधी समेत रहेका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडा सदस्य ज्ञानेन्द्रराज वलीले आफुले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा...

  • बर्दिया- बर्दियामा बडैयाँ गाँउपालिका वडा नं. ३ गोबरेपुरुवामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट मोहन खटिकको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या गरिएको मृतकका दाई बर्षदी खटिकले बताए । पाँच...

  • ५ नम्वर प्रदेशका उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले कृषि र पर्यटकिय क्षेत्रको विकासका लागि विशेष कार्यक्रम तर्जुमा गरि अघि वढ्ने बताएका छन् । प्रदेश सरकार अहिले विभिन्न नीतिगत र कानुन निर्माणको प्रक्रियामै रहेको जानकारी दिदै उनले कानुन...

  • नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाँकेले कात्र्तिक २१ गते बृहद शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिजया दशमी, दिपावली, नेपाल सम्बद मोहमद डे, क्रिसमस लगायत पर्वको अवसरमा उक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्न लागिएको नेकपा बाँकेका...

  • बर्दिया- बर्दियामा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमामा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली हानेर हत्या भएको स्थानीयले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय बर्दियाले भने स्थानीयले दाबी गरेजस्तो...

  • कोहलपुर- प्रदेश न ५ प्रहरी ब्युरो कार्यालय नेपालगन्जबाट खिटएको टोलिले बुटवलको शान्ति चोकबाट ३ जना सहित ३७ के जि चरेस बरामद गरेको छ। विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक बोधराज रेग्मिको कमान्डमा ख िटएकाे टोलिले अर्धखाची बस्ने बर्ष ४० का टीका बहादुर रासकाेटी...

  • ५ नं प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बुटवलले स्थानीय तह तथा सरोकारवाला निकायहरु सँग कृषि तथा पशुपालन सम्बन्धी अन्तरक्रिया बाँकेमा सम्पन्न गरेको छ । भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नेपालगञ्जको समन्वयमा बाँके र बर्दिया...