२५ असोज, नेपालगन्ज । बाँके प्रहरीले हरेक दिनजसो जुवाडेहरुलाई पक्राउ गर्न थालेको छ । तिहार पर्व नजिकिएसँगै जुवातासका गतिविधिहरु बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता...
२४ असोज, कोहलपुर । जेनजी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा नष्ट भएको कोहलपुर नगरपालिका ११ को कार्यालय अहिले पुनःनिर्माणको क्रममा छ । कार्यालयका सम्पूर्ण फर्निचर र कागजात जलेर नष्ट भए पनि वडा अध्यक्ष कल्पना शर्मा लगायतका जनप्रतिनिधिले जनताका काम...
२४ असोज, नेपालगन्ज । खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्य सहित नेपालगन्जमा पहिलो पटक लुम्बिनी स्पोर्टस् अवार्ड हुने भएको छ । रंगशाला नेपाल मिडिया प्रालीले आयोजना गर्न लागेको लुम्बिनी स्पोर्टस् अवार्ड आगामी मंसिर १८ गते हुनेछ । रंगशाला...
२४ असोज, बर्दिया । गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीय बालिका भारती (एन्जल) देउवाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गेरुवा गाउँपालिका-५, झबही बस्ने २१ वर्षीय समीर तिरुवा सुनारलाई पक्राउ गरेको हो । पक्राउ...
२३ असोज, नेपालगन्ज । बाँकेको नेपालगन्जमा जुवा खेलिरहेको अवस्थामा नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जन बढी हाइप्रोफाइल जुवाडेहरु पक्राउ परेका छन । बाँके प्रहरीले नेपालगन्ज बसपार्क बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट प्रहरीका वरिष्ठ...
१३ असोज, काठमाडौं । अर्घाखाँचीमा आज बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कबाट गुल्मीको मदाने जाँदै गरेको लु १ ज ४७२४ नम्बरको जिप आज बिहान करिब साढे ३ बजे सन्धिखर्क नगरपालिका–९ टारीमा दुर्घटना भएको थियो । दुर्घटनामा...
१० असोज, कोहलपुर । खर्चमा मितव्ययिता अपनाउन भन्दै संघीय सरकारले जनप्रतिनिधिका सचिवालय र स्वकीय सचिवको सुविधा खारेज गर्ने गरी गरेको निर्णय कार्यान्वयन भए प्रदेश तहमा पनि ठूलो खर्च कटौती हुने देखिएको छ । अर्थ मन्त्रालयको निर्णयानुसार प्रदेश तथा स्थानीय...
१० असोज, नेपालगन्ज । नेपालगञ्ज शालिककै कारण चिनिने शहर हो । यहाँका धेरै चोक र स्थानको परिचय शालिकसँगै जोडिएको छ । तर, यही निर्जीव शालिकहरू हरेक राजनीतिक परिवर्तनमा निशाना बन्दै आएका छन् । शहरको मुटुमा रहेको त्रिभुवन चोक, धम्बोझीस्थित वीरेन्द्र चोक र...
९ असोज, नेपालगन्ज । दसैँ र तिहारजस्ता ठुला चाडपर्वलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना तयार गरेर लागू गरेको छ । सो योजना कार्यान्वयन गर्न जिल्लामा ११ सय प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब...
८ असोज, नेपालगन्ज । जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडमा नेपालगन्ज उपमहानगरपालिका कार्यालयमा मात्रै करिब २८ करोडको क्षति भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले दिएको जानकारी अनुसार आन्दोलनको क्रममा भएको क्षतिको मूल्याङ्कन...