प्रदेश नं. ५


पश्चिम नेपालको प्रवेशद्धार कोहलपुर चौराहमा रहेको स्तम्भ भत्कीन थालेको छ । निर्माणको २ वर्षमै चौराहमा रहेको स्तम्भमा लगाईएको टाईल खस्न थालेका हुन । २०७६ जेठ २० गते तत्कालिन संघिय सरकारका...

  • लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ । माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता...

  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास प्रस्ताव पेश गरेका हुन् । उनले सम्बोधनको क्रममा सत्ता पक्षका प्रदेशसभा सदस्य अनुपस्थित...

  • लुम्बिनी प्रदेशको सत्तापक्ष एमालेले आजको प्रदेश सभामा कसरी प्रस्तुत हुने भन्ने बारे कुनै निर्णय गर्न सकेको छैन । विपक्षीले ल्याएको अविश्वासको प्रस्तावमा छलफल गर्न आज प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । विशेष अधिवेशन र अविश्वासको प्रस्तावको सम्बन्धमा...

  • जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् । ‘माननीय सन्तोष...

  • लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा मंगलबार सुनुवाइ हुन सकेन । यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ । लुम्बिनीमा...

  • बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको पाठ्यक्रम तथा मूल्याङकन विभागले प्रकाशन गरेको 'शैक्षिक सम्प्रेषण' पुस्तक बिमोचन गरीएको छ । मंगलबार एक कार्यक्रमका बिच मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा रहेको वागेश्वरीमा अध्ययनरत एम.एड. चौंथो...

  • कोहलपुर नगरपालिका वडा नं. १० ले वडागत रुपमा सम्पन्न भएका योजनाहरुको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । मंगलबार वडाको वार्षिक समिक्षा वैठकमार्फत वडाले आर्थिक वर्ष ०७७/०७८ मा सम्पन्न योजनाहरुको प्रतिवेदन सार्वजनिक गरेको हो । वडाध्यक्ष निम बहादुर...

  • दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ मा रहेको ऐतिहासिक 'हात्ती ढुंगा' ढलेको छ । केही समयदेखि प्रयटकिय स्थलको रुपमा निकै चर्चामा आएको 'हात्ती ढुंगा' मंगलबार बिहान ९ बजेतिर जरैदेखि भत्किएको हो । हिजो देखि परेको अविरल वर्षातका कारण हात्ती ढुंगा अडाएको...

  • बाँकेको कोहलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नं. ५ पिपिरीमा पलम्बरको काम गर्ने कैलालीका दिपेन्द्र चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार पिपिरीमा निर्माणधिन अवस्थामा रहेको लोकराज...