नेपालगञ्ज-६ फुलटेक्रास्थित फुलटेक्रा मावि (प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय)ले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण सार्वजनिक गरेको छ । जिल्ला समन्वय समिति बाँकेका...
बाँकेको कोहलपुर नगरभित्रका महत्वपूर्ण स्थानको पहिचान गरी सिसिटिभि क्यामेरा जडान गरिने भएको छ । कोहलपुरमा हुने विभिन्न खाले अपराधिक गतिविधिहरुलाई नियन्त्रण तथा अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्नका लागि कोहलपुर नगरभित्रका मुख्य मुख्य क्षेत्रको...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कोहलपुरमा वडा तहको कमिटी गठन तथा पुर्नगठनलाई तिब्रता दिएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपानेले अभियानकै रुपमा कमिटी गठन र निर्माण भएका कमिटीलाई पुर्णता दिने तथा भेलाहरु गर्ने...
जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीमा उजुरी दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार गत आर्थिक वर्षमा...
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगंजमा शुक्रबार देखि स्पेसल कलेक्सन संचालनमा आएको छ । कलेक्सनको राप्तीसोनारी उद्योग वाणिज्य संघका अध्यक्ष टिकाराम ढुंगानाले एक कार्यक्रमका बिच उद्घाटन गरेका छ्न । अध्यक्ष ढुंगानाले कलेक्सन संचालनले...
बाँकेको कोहलपुरको चौराहमा रहेको पार्कको स्तरोन्नती गरीने भएको छ । पश्चिम नेपालकै मुख्य प्रवेशद्धारको रुपमा रहेको कोहलपुर चौराहसँगै रहेको पार्कको विषयमा काँचुली खबरमा समाचार प्रकाशित भएपछि त्यसको स्तरोन्नती हुने भएको हो । कोहलपुर चौराहमा रहेको पार्कको...
नेकपा एमाले बाँकेका प्रचार विभाग सचिव तथा जिल्ला कमिटि सदस्य गजेन्द्र गुरुङ माओवादी केन्द्रमा फर्किएका छन । बिहिबार एक विज्ञप्ती जारी गर्दै गुरुङले नेकपा माओवादी केन्द्रको भातृ संगठन प्रेस संगठन नेपालमा फर्किएको घोषणा गरेका हुन । सर्वोच्च अदालतबाट...
बाँके प्रहरीले चाँदीको बाला र सालको गोलिया बरामद गरेको जनाएको छ । भन्सार छलि ल्याएको चाँदीको बालासहित एक जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा मुगु जिल्ला मुगुम कर्मारोङ गाउँपालिका वडा नं. ६ बस्ने...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् । बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश...
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी सोनाम नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । केसीले यसअघि शंकर पोखरेलको नेतत्वमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्रीको जिम्मेवारी...