नेकपा माओवादी केन्द्र कोहलपुरद्धारा संचालित 'कोरोना राहत कोष' मार्फत कोरोना संक्रमणबाट मृत्यु भएका तथा संक्रमितहरुको घरपरिवारलाई राहत बितरण गरिएको छ । कोहलपुर नगर क्षेत्रभित्र रहेका...
नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गरेका छन । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उनले एघार हजार रुपैयाँ सहयोग गरेका हुन । नेपालगन्जको...
बुधवार बाँकेका ७ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । १०९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका १३३ नमुना मध्ये, ३९...
आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमा समेटीएका बाँके जिल्लाका विभिन्न क्षेत्रमा सम्बन्धित कार्यक्रमहरु यस प्रकार रहेका छन । - बाल सुधार गृह...
बाँकेमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको हिजो राती ८ बजेदेखि आज बिहान साढे १० बजे भित्रमा मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठानका १, बझाङका १, सुर्खेतका १ र बाँकेका १ जना रहेका छन । जिल्ला कोभिड...
फाईल तस्बिर लुम्बिनी प्रदेशको बजेट अधिवेशन बुधवारदेखि बुटवलमा शुरू हुँदैछ । यो प्रदेशको आठौं अधिवेशन हो । बजेट अधिवेशन भए पनि प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनबाट सरकार अल्पमतमा रहेको भन्दै ४ दलीय विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा...
बाँकेमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । जसमध्ये २ जना जिल्लाभित्रका र ५ जना बाहिरी जिल्लाका रहेका जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार मृतकमध्ये दुई/दुई जना बाँके र बर्दिया तथा कैलाली,...
श्री मदन बाबा भक्ति केन्द्र बाँकेले नेपाल पत्रकार महासंघ बाँके शाखालाई कोभिड बिरुद्धको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई भक्ति केन्द्रकी सचिव गंगा न्यौपानेले उक्त सहयोग हस्तान्तरण गरेकी हुन । मंगलबार...
(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये...
बाँकेमा रहेका विभिन्न अस्पतालले कोरोना संक्रमित बिरामीको उपचारका लागि संचालनमा ल्याएका कोभिड वार्डका ८५ वडा बेड खाली रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले सोमबार दिउँसो ४:४० बजेसम्म जिल्लाका विभिन्न अस्पतालमा कोरोना संक्रमित बिरामी उपचारार्थ...