नेपालगञ्ज उप–महानगरपालिकाले लामो समयदेखि तयारी गरिरहेको गर्ल्स कलेज नयाँ शैक्षिक सत्रदेखि सुरु हुने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल शम्शेर राणा नेतृत्वको टोलीले...
दाह्री ग्याङ प्युठान मानवीय सेवामा लागिरहेको छ । बिरामी भइ उपचारमा समस्या परेका, बाढी पहिरो पिडित, आगलागी पिडित लगायत समाजमा पर्ने समस्याहरुलाई समाधान गर्न आर्थिक संकलन गरी पिडितहरुलाई सहयोग उपलब्ध गराउदै आएको छ । ग्याङले आज मात्रै हात जलेर बिरामी...
बाँकेमा थप एक हप्ता निषेधाज्ञा (लकडाउन) थप गरीएकाे छ । गत बैशाख १३ गतेदेखि बाँकेभरी लागू गरीएकाे लकडाउनकाे समय पुन एक हप्ता थप गरीएकाे हाे । यस पटककाे लकडाउन केही खुकुलाे पारिने भएकाे छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लाभित्र संचालित सार्वजनिक...
परिलक्षित संस्थाले बाँकेमा ९६ जनालाई खाद्यान्न तथा स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । जिल्लाका कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकाका भित्रका अपांगता समूह र विद्यार्थीलाई कुल ९६ जनालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरिएको...
फाइल फोटो बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचाररत उनिहरुको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठान, दाङ र दैलेखका एक/एकजना रहेका छन । जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज...
दाह्री ग्याङ प्युठानले बर्षाका कारण घर भत्किएका एक पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । प्युठानको ऐरावती गाउँपालिका ४, महपोखरीका ज्ञानबहादुर गुरुङलाई दाह्री ग्याङले संकलन गरेको नगद ११ हजार २५ रुपैयाँ दाह्री ग्याङ प्युठानका सदस्य सुरज खनाल र जीतेन्द्र...
बाँके प्रहरीले बैंकिङ्ग कसुर मुद्दामा संलग्न भइ फरार रहेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको टिकापुर स्थायी ठेगाना भइ हाल नेपालगन्ज उपमहानगरपालिका १८, कारकादो बस्ने ३५ बर्षिय महेन्द्र लोहारलाई आज नेपालगन्जबाट पक्राउ गरेको जनाएको छ । लोहारलाई...
एकिकृत अखिल नेपाल शिक्षक संगठनका नेता नारायण प्रसाद चालिसेको आईतबार अन्तेष्टी गरिएको छ । शनिबार सडक दुर्घटनमा ज्यान गुमाएका चालिसेको मानखोला स्थित घाटमा अन्तेष्टी गरिएको हो । ४७ वर्षिय चालिसेको पार्थिक शरिरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक...
जिवन ज्योती स्कुल कोहलपुरले मेचि महाकालि बुहारी संयुक्त आवाज बाँकेले सञ्चालीत कोभिड कोरोना राहात कोषमा २५ बोरा चामल सहयोग गरेको छ । मेचि महाकाली बुहारी संयुक्त आवाजले बिपन्न तथा एकल महिला, हिंसामा परेका महिला तथा बालबालिकाकालागि सहयोग पु¥याउदै आएको...
नगरपालिकामा चरम बेथिति देखिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर समितीले बाँकेको कोहलपुर नगरपालिकामा तालाबन्दी गरेको छ । आईतबार नगरपालिका घेराउ गर्न गएका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा लेखा शाखामा...