बाँकेको राप्तीसोनारी गाउँपालिका ९ का स्थानीय पञ्चैबाजा संरक्षणमा जुटेका छ्न । स्थानीय कला संस्कृति तथा पञ्चैबाजा संरक्षण गर्ने उद्देश्यले बुचापुरका स्थानीयले कला संस्कृति तथा पञ्चैबाजा...
बाँकेका प्रतिनिधि सभा सदस्य महेश्वरजंग गहतराज 'अथक' मन्त्री बन्ने भएका छन् । बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद अथक देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने भएका हुन् । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले अथक सहित ४ जना मन्त्रीको...
लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशसभामा अर्थसम्बन्धी विधेयक प्रस्तुत गरेका छन् । यस क्रममा उनले चालु आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेटको व्यवस्था गरेका छन् । प्रदेशमा नयाँ सरकार...
प्रहरी दिवसका अबसरमा बाँकेका २६ जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन्द्र खनालसहित २६ जना जुनियर प्रहरी अधिकृत तथा जवान पुरस्कृत भएका हुन् । नेपाल प्रहरीको ६६ औं दिवसका अवसरमा...
नेपालगंजस्थित गायत्री मन्दिर नजिकै एक जनाको शव फेला परेको छ । नेपालगंज उपमहानगरपालिका वडा नं. १ स्थित गायत्री मन्दिर नजिकै बर्दियाको राजापुर घर भई लामो समयदेखी परिवार सहित नेपालगंज वडा नं. १ मा बस्दै आएका १९ वर्षिय रोहित थारुको शव फेला परेको हो । मंगलबार...
लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने अन्तिम तयारी गरेको छ । लुम्बिनी प्रदेश सभाको बैठक भोलि बुधबार बस्ने कार्यसूचि छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले भोलि बस्ने बैठकमा प्रतिस्थापन...
बर्दियाको गुलरियामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । २०६६ पुस १५ मा गुलरिया नगरपालिका-२ स्थित गुजरानामा घरमा सुतिरहेका घिरउ गोडियाको हत्या भएको थियो । हत्या गरेर फरार भएका बारबर्दिया नगरपालिका-७ घर भएका बिहारी थारु उर्फ...
कोहलपुरको लक्ष्मी माबीमा अध्यनरत आइएसि एजि समुहको विद्यार्थीले बिद्यालय र उच्च माध्यमिक शिक्षा परिषदको चरम लापरबाही कारण ट्रान्सक्रीप्ट प्राप्त गर्नबाट बन्चित भएको घटना प्रती अनेरास्ववियू बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले आइतबार...
बर्दियाको एक विद्यालयका बालबालिकाहरुले शिक्षा प्राप्तीकालागि दैनिक ठुलो जोखिम उठाउँदै आएका छन । अमर शहिद दशरथ चन्द माबि खैरेनी बर्दियाका करिब २ सय विद्यार्थीहरुलाई जोखिमपुर्ण तरिकाले खोला पार गरी पढ्न जानुपर्ने बाध्यता रहेको छ । बाँसगढी नगरपालिकाको...
फाईल तस्बिर । पश्चिम नेपालको ठुलो तथा महत्वपूर्ण नाका (जमुनाह) आईतबारदेखी पूर्ण रुपमा संचालनमा आएको छ । कोरोना महामारीका कारण केही समयदेखी बन्द रहेको जमुनाह नाकामा लगाइएको रोक पूर्णरुपमा हटेको हो । नाका खुलेसँगै नेपाली नम्बर प्लेटका गाडीहरु रुपैडिया...