प्रदेश नं. ५


नेपालगन्ज कोहलपुर सडकखण्डको राँझा चोकमा ट्राफिक र नेपाल प्रहरीकै अगाडी टिप्परले किच्दा एक जानको ज्यान गएको छ । राप्ती नदीबाट नदीजन्य पदार्थ ल्याएर गनापुरतर्फ जाँदै गरेको टिप्परले...

  • बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पुनःस्थापनाका लागि तयारी सुरु भएको उल्लेख गर्दै सम्बन्धित पालिकालाई पत्राचार भएको बताए । यसको स्थापनासँगै स्थानीयवासीलाई जिल्ला...

  • भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमि विहिनले जग्गा धनीदर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा रहेका ९६...

  • प्रेस सेन्टर नेपाल खजुरा शाखाको अध्यक्षमा रेखा थापा चयन भएकी छन । शनिबार भएको सम्मेलनले रेखा थापाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा अमृता अवास, सचिवमा अक्तार खाँन, सहसचिवमा अफ्ताव खान, कोषाध्यक्षमा बिना चौधरी त्यस्तै...

  • बाँकेको कोहलपुरमा ‘एक प्रदेश, एक परम्परा’ अन्तरगत थारु जातिको नृत्य संगीत परम्परा कार्यक्रम हुँदैछ । कोहलपुर नगरपालिकाको वडा नं. २ वर्दहवामा उक्त कार्यक्रम हुने भएको हो । नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठान बालुवाटार काठमाण्डौको आयोजना तथा हाम्रो...

  • प्रेस सेन्टर नेपाल नेपाल राप्तीसोनारीको अध्यक्षमा कविन्द्र परियार निर्वाचित भएका छ्न । बुधबार राप्तीसोनारी ५ चिलहरियामा सम्पन्न भएको प्रेस सेन्टर नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम ऎतिहासिक सम्मेलनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन । परियारको...

  • राष्ट्रिय खेलकुद परिषद (राखेप) को नयाँ प्रशासनिक भवनको उद्घाटन गरीएको छ । राखेपको ५८ औं वार्षिक उत्सवको अवसर पारेर युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रशासनिक भवनको उद्घाटन गरेका हुन । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको...

  • नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन । शनिबार बाँके पुगेका मन्त्री अथकले कोहलपुर नगरपालिका वडा नं. १२ चप्परगौंडीमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको नवनिर्मित भवनको आईतबार...

  • बाँकेको नेपालगन्जबाट प्रहरीले प्रतिबन्धित रेडपाण्डाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका १२ कोरियनपुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कोरियनपुर स्थित अन्जना होटलमा दुर्लभ वन्यजन्तु...

  • सल्यानी समाज बाँकेले कोहलपुरमा कमिटि विस्तार गरेको छ । शनिबार कोहलपुरमा भएको भेलाले रत्न चन्दको अध्यक्षतामा २१ सदस्यीय कमिटि चयन गरेको हो । चन्दको नेतृत्वमा सल्यान पुर्खौली घर भई हाल कोहलपुर बर्दै आएका ब्यक्तिीहरु संगठित भएका हुन । जसको उपाध्यक्षमा...